महर्जनको गीतिएल्बम “अर्पण” सार्बजनिक
काठमाडौं / ओएस नेपाल मिडिया प्रा. लि. को द्धारा आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको “ओएसनेपाल म्युजिक अवार्ड-२०७६” को तेस्रो संस्करण विवेक कार्कीको सभापतित्वमा उत्कृष्ट पाँचको प्रमाणपत्र...
टी २० सिरिज नेपालले सिंगापुर विरुद्ध खेल्ने
एजेन्सी / सिंगापुरमा जारी त्रिकोणात्मक टी २० सिरिजमा आज नेपालले आयोजक सिंगापुरको सामना गर्दैछ। सिरिजको पहिलो खेलमा शुक्रबार जिम्बावेसँग पराजित भएको नेपालले आज दोस्रो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल र सिंगापुरबीचको खेल इण्डियन...
जापान रोजगारीका लागि हजार जनाले मात्र परीक्षा दिन पाउने
काठमाडौं । जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। शुक्रबारदेखि सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले...
तरकारी अचाक्ली महँगियो, २० दिनमा २८९ प्रतिशत मूल्य बढ्यो
काठमाडौं । चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य...
दशैं नजिकियो खाद्य गोदाम रित्तै
काठमाडौं । दशैं नजिकिए पनि जिल्लाका आधा दर्जन खाद्य गोदाम रित्तै छन् । चाडवाडको मुखमा अनुदानको चामल अभाव भएपछि स्थानीय चिन्तित छन् । यसपटक पनि उनीहरुको दसैतिहार खल्लो हुने भएको छ ।
जिल्लाका अधिकांश स्थानमा...
साउदी अरब घुम्न जाने महिलाले बुर्का लगाउनु नपर्ने
एजेन्सी । साउदी अरब घुम्न जाने महिला पर्यटकले अब अनिवार्य अबया (बुर्का जस्तै पहिरन) लगाउन नपर्ने भएको छ। साउदी अरबका पर्यटन मन्त्री अहमद अल खतिबले पर्यटक बढाउनका लागि यस्तो निर्णय गरिएको बताएका छन्। तर,...
विपन्न जेष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट
काठमाडौं । प्रत्येक दिन दुई जना ७० वर्षमाथिका जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । भोली आईतबार घटस्थापनाबाट लागु हुनेगरी आन्तरिक उडानको हवाई भाडामा वायुसेवा कम्पनीहरुले ५० प्रतिशत छुट दिने...
बानेश्वरमा सम्मान बहुउद्देश्यीय सहकारीको शाखा कार्यालय उद्घाटन
काठमाडौं / काठमाडौंस्थित् नयाँ बानेश्वरमा सम्मान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालय उद्घाटन गरिएको छ ।
शाखा कार्यालयको उद्घाटन पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले गर्नुभएको हो । नेता खाँणले सहकारीहरुले जनताको पैसालाई...
कृषि विकास बैंक ५ करोड ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ
काठमाडौं / कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटना बुधबार मात्रै सार्वजनिक भएकोमा थप ३ जना पक्राउ परेका छन् ।
पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका...
सि जिनपिङ विचाराधाराको प्रवेश आश्चर्यजनक: अर्जुननरसिंह केसी
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको ६ बुँदे सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उभिनुले उक्त सहमति...

























