सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल शिवपुरी मावि ७१ औं वर्षमा
काठमाडौं / सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय ७१ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार भव्य कार्यक्रम गरी विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव मनाएको हो।
पछिल्लो दिनमा शैक्षिक र...
मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको छ : उद्योगमन्त्री मातृका यादव
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको जनाउँदै मुलुकमा युवा उद्यमीहरु बढदै गएकोमा खुसी व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी मन्त्री यादवले सरकारले स्वदेशी उत्पादन र...
नर्भिकद्वारा यस वर्षको विश्व मुटु दिवसको सुरुवात
काठमाडौं / विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारिखका दिन नर्भिक अस्पतालले विश्व मुटु दिवसको सुरुवात गरेर मनाएको छ ।
विश्व मुटु दिवसका अवसरमा...
१३ औँ सागको तयारीबारे अन्योलमा नबस्न मन्त्री विश्वकर्माको आग्रह
काठमाडौं / युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औँ दक्षिण एसियाली खेलकुद समयमै हुने दाबी गरेका छन् ।
बिहीबार बसेको सिंहदरबारस्थित मन्त्रालयमा साग तयारी समितिको बैठकमा मन्त्री विश्वकर्माले मंसिरमा आयोजना हुने तय भए पनि पूर्वाधारका...
अब एटिएम बुथमा २४ सैं घण्टा सुरक्षा गार्ड राख्नु पर्ने
काठमाडौं । अबदेखि एटिएम बुथमा अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ। चिनियाँहरुले एटिएम बुथबाट साढे तीन करोड झिकेपछि राष्ट्र बैंकले सुरक्षा गार्ड अनिवार्य राख्नु पर्ने ब्यवस्था गरेको हो ।
एटिएम बुथहरुमा कुनै ब्यक्ति...
आजबाट नयाँ नोट साट्न पाइँने
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपाली दशैंका लागि आजबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले राष्ट्र बैंकका कार्यालय तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक...
बढी शूल्क लिने कलेज सञ्चालकको मन्त्री हटाइदिने धम्की
काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शूल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।
रिपोटर्स...
कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ कानुन नबन्दा ९ हजार नयाँ कर्मचारी नियुक्तिमा अन्योल
काठमाडौं । कर्मचारी व्यवस्थापनको कानुनी आधार तयार हुन नसक्दा ९ हजार बढी कर्मचारीको नियुक्तिमा अन्योल देखिने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ कानुन बन्न नसक्दा स्थानीय तहका लागि आउँदै...
उपनिर्वाचनका लागि २१ दललाई चुनाव चिन्ह प्रदान, यस्ता छन् चुनाव चिन्ह
काठमाडौं / निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगको असोज ८ गते बसेको बैठकले २०७६ साल मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका...
सबै मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौताका जिम्मेवारी छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको समिक्षात्मक बैठकमा बजेट कार्यान्वयनलाई तीव्रता दिन सचेत...
























