अहिलेका नेताहरू राणाशासनका हाकिम र बडाहाकिमजस्तै : प्रचण्ड

काठमाडौं / सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका नेताहरू राणा शासनका हाकिम र बडाहाकिमजस्तै हुने गरेको जनाएका छन् । बिहीबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा इन्भेष्टमेन्ट समिटमा प्रचण्डले राणाशाहीविरूद्ध आन्दोलनदेखि अहिलेसम्म नेपाली नेताहरूमा...

सी विचारधाराबारे टिकाटिप्पणी हुन थालेपछि चिनियाँ राजदूतको यस्तो अभिव्यक्ति

काठमाडौं / नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कुनै देशमा विचार निर्यात नगर्ने जनाएकी छिन् । कुनै देशको आन्तरिक मामिलामा समेत चीनले कहिल्यै हस्तक्षेप नगर्ने धारणा  व्यक्त गरेकी छिन् ।  चीन अध्ययन केन्द्रको कार्यक्रमलाई...

चाडपर्वमा विशेष सुरक्षा योजना लागू गर्ने तयारी

-अभिनब गुप्ता/सागर  नेपालगञ्ज / जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिकले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम जनाउँछन् । चाडपर्वमा...

त्रिभुवन विश्वविद्यालयमा पनि प्राज्ञिकको राष्ट्रव्यापी अभ्यास वर्ग सम्पन्न

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपालले राष्ट्रव्यापी सम्पन्न गर्दै गरेको एक दिवसीय अभ्यास वर्ग कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा पनि सम्पन्न गरेको छ । ५५ जिल्लामा सम्पन्न गरिसकेको प्राज्ञिक विद्यार्थी परिषद नेपालको त्रिभुवन विश्वविद्यालय इकाई समितिको एक...

दुई वर्षयता हराएका १५ थान मोवाइल फेलापारी सम्बन्धित धनीलाई हस्तान्तरण

-नारद कोहार कपिलवस्तु / वडा प्रहरी कार्यालय चन्दौटाले विगत दुई वर्षयता हराएका १५ थान मोवाइल फोन गत एक हप्ताभित्र फेलापारेको छ । शिवराज नगरपालिका तथा आसपास क्षेत्रका स्थानीयहरुको विभिन्न समयमा हराएका मोवाइल प्रहरी टोलीले फेला...

उपत्यका भित्र १५ र बाहिर ५० वटा चार्जिङ स्टेसन खोल्दै प्राधिकरण

काठमाडौं / विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको नेपाल विद्युत् प्राधिकरणले मोफसलका मुख्य शहर र राजमार्गहरुमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंका १५ स्थान साना सवारीको चार्जिङ स्टेसन स्थापनाका लागि छानिएका...

पहिरोले अवरुद्ध भएको हेटौँडा-कुलेखानी सडकखण्ड सञ्चालनमा

काठमाडौं / हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि पुनः संचालनमा आएको छ । सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ । सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ...

लागुऔषधसहित दुई युवक पक्राउ

लहान / लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय...

नेपाल र घाना बीच कूटनीतिक सम्बन्ध स्थापना

न्यूयोर्क / नेपाल र अफ्रिकी मुलुक घाना  बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री...

नेपालका कम्युनिष्टहरु सिद्धान्तमै अलमल : नेता पौडेल

दाङ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको जनाएका छन् । आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको पौडेलले आरोप लगाए । आज दाङमा आयोजित कार्यकर्ता भेटघाट...

RECENT POSTS

HOT NEWS