बन्दुक पड्काएर समाजवाद आउँदैन, मूलधारमा आउनूस्: जनार्दन शर्मा

दाङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले...

तुलसीपुरको धावनमार्ग फराकिलो हुन्छ : जनार्दन शर्मा

तुलसीपुर / पूर्व शान्ती तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले तुलसीपुरको धावनमार्ग विस्तारका लागि पहल भएको जनाएका छन् । धावन मार्ग विस्तारको आवश्यकता भइसकेको जनाउँदै मन्त्री शर्माले आवश्यक सर्वे गरेर काम अगाडि वढाउनका लागि पहल...

सुन्द्रावती खोलाले कार बगायो, १ जनाको मृत्यु, २ घाइते

दोलखा– गएराति दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गएराति ११ः३० बजे...

वैदेशिक रोजगारीको दर्दनाक अवस्था : दस वर्षमा ७ हजार ४ सय ५५ को मृत्यु

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ। स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ। दस...

प्रदेश ५ का सांसद र कर्मचारीको भत्तामा मात्रै साढे चार करोड

बुटवल– गएको एक वर्षमा प्रदेश नम्बर ५ सभाका सांसद र कर्मचारीहरुले करोडौँ रकम तलबभत्तामै खर्चेका छन् । जनप्रतिनिधि र कर्मचारीले सेवा, सुविधा र भत्ताका नाममा अस्वाभाविक रकम खर्चिएपछि अर्थशास्त्रीहरुले खर्च प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएका...

सेतो पुतलीदेखि सावधान, गुम्नसक्छ आँखाको दृष्टि

काठमाडौं– बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले। दाहिने आँखा मिच्दामिच्दै रातो भयो। धमिलो देख्न थाले। उनी आमा सीता झाफुकमा लागिन्। बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि अञ्चल...

विपद व्यवस्थापनबारे नेपालबाट सिक्न चाहन्छौँः बंगलादेशी मन्त्री

नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरु सिक्न लायक रहेको टिप्पणी गरेका छन् । बिहीबार गृहमन्त्री रामबहादुर थापासँग भेट गर्दै उनले विपद्को क्षेत्रमा दुई...

प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटी विकासका लागि कोरियाले सहयोग गर्ने

दक्षिण कोरिया, काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा...

डेंगुका बिरामी कृषि मन्त्री आईसीयूमा

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना भएका छन् । मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुगेका थिए । अस्पतालले...

बैंकको संचालक बन्न शैक्षिक योग्यतामा झन कडाई हुँदै

काठमाडौं । मन्त्रिपरिषदले बैंक तथा वित्तिय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक , २०७६ संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ । यो विधेयकसंगै मन्त्रिपरिषदले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक , २०७६ संघीय...

RECENT POSTS

HOT NEWS