प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन्। मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले...

व्यापक रुपमा कांग्रेसले देशव्यापी सदस्यता वितरण गर्ने

काठमाडौं /  नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानका कार्यक्रम सार्वजनिक गर्दै व्यापक रुपमा सदस्यता वितरण गर्ने भएको छ ।  आज बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयबारे जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले...

जापानको टोकियो नजिकै भयानक रेल दुर्घटना

जापान / जापानको टोकियो नजिकै, योकोहामामा  ट्रेन क्रसिङ्मा ट्रेनले ट्रकलाई ठक्कर दिएको छ । घटनामा कम्तिमा ३० जना गम्भिर घाईते भएको जापानी सँचार माध्यमहरुले जनाएका छन् । अरु अपडेट आउन बाँकी छ ।

भ्रष्टाचारीलाई जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग

काठमाडौं / राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहीसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय (कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने) व्यवस्था तत्काल व्यवस्था गर्नुपर्ने माग गरेको छ । भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने राष्ट्रिय संकल्पसहित सुरु...

‘सगरमाथा सफाइ अभियान–२०१९’ : यती एअरलाइन्स र तारा एयरले सगरमाथा क्षेत्रबाट ३० टन फोहर...

काठमाडौं / यती एअरलाइन्स र तारा एयरले सगरमाथा क्षेत्रबाट ३० टन फोहर संकलन गरेर ‘रिसाइक्लिङ’को लागि ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला,...

जनता आवास (बारा र पर्सा) पुनर्निर्माण कार्यक्रम समापन, घरहरुको प्रमाण पत्र हस्तान्तरण

 काठमाडौं / नेपाली सेनाले बारा र पर्सामा आएको हावाहुरीबाट विस्थापित भएकाहरुका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल सरकारका मन्त्रीहरु, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज...

२७ वर्षे युवतीले ८३ वर्षीय हजुरबुवासँग विवाह

एजेन्सी  इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग...

प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किदै

 काठमाडौं / प्रधानमन्त्री केपी ओली शुक्रबार स्वदेश फर्किदै छन् । उनको स्वास्थ्य उपचार बुधबार पूरा भएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले...

ग्लोबल आइएमईद्वारा हाथवे फाइनान्सलाई प्राप्ति गरी कारोबार सुरु

काठमाडौं / ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी बुधबारदेखि एकिकृत वित्तीय कारोबार सुरु गरेको छ ।  धरानमा आयोजित समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिकृत वित्तीय कारोबारको औपचारिक...

कृषिमन्त्रीलाई डेंगु !

काठमाडौं / कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन्। निरन्तर रुपमा...

RECENT POSTS

HOT NEWS