वीर अस्पतालको बेहालः कर्मचारीले नै बिगार्छन् मेसिन

काठमाडौं– एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’ अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए। अस्पतालमा...

नेपालमाथिको नाकाबन्दी मुर्खता थियोः भाजपा नेता स्वामी

काठमाडौ, भारतीय जनतापार्टीका प्रभावशाली नेता सुवर्मन्यम स्वामीले २०७२ मा नेपालमा भारतले लगाएको नाकाबन्दीलाई मुर्खताको संज्ञा दिएका छन् । पूर्व संघीय मन्त्री समेत रहेका उनले नेपाल भ्रमणका बेला यस्तो बताएका हुन् । उनले नेपालमा बहुसंख्यक...

कोशी उच्च बाँधसम्बन्धी बैठक: आ–आफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगियो

काठमाडौं– नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ । नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी...

ओली–प्रचण्ड जिम्मेवारी बाँडफाडमा व्यस्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् । विभाग र...

कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ को नतिजा आज साँझसम्म आइसक्ने...

देउवाले भने– देशमा ‘भनसुन उद्योग’ फस्टायो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरू भएको जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा...

प्रेमिकाको हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौं– नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा...

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीमा

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडीमा नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट उद्घाटन भयो । उक्त क्रार्यक्रममा बैतडी जिल्लाका...

बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठले सपिङ मलबाट हाम फालेर गरे आत्महत्या

काठमाडौं- नेपाली कांग्रेस पर्वतका नेता तथा पूर्वकर्मचारी युक्तप्रसाद श्रेष्ठले आईतबार आत्महत्या गरेका छन् । श्रेष्ठले माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर आत्माहत्या गरेका हुन् । मलको सातौँ तलाबाट हामफाल्ने बित्तिकै उनलाइ अस्पताल लगिएको थियो तर...

नेपाल र भारत सम्बन्धले बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ :...

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहन लगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् । आज नेपाल उधोग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आज प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको...

RECENT POSTS

HOT NEWS