लाइसेन्स परीक्षाफल प्रकाशित

काठमाडौं / नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस)र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम...

दर्शक–श्रोता नेपालको साधारणसभा सम्पन्न, अध्यक्षमा सन्तोष बजगाँई

काठमाडौं / दर्शक–श्रोता नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयनसंगै सो दोस्रो अधिवेशन तथा चौथो साधारण सभा शनिवार सम्पन्न भएको हो । समाजसेवी तथा बरिष्ट गायक मिठाराम...

स्कुल विभागको नेतृत्व नेता नारायणकाजी श्रेष्ठलाई

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्व पार्टीका प्रवक्ता तथा प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई दिईने तयारी भएको छ। ओली पक्षधरले ईश्वर पोखरेललाई उक्त विभागको नेतृत्व दिनुपर्ने अडान...

ठाँउ-ठाँउमा वडा कार्यालयमा आगजनी

डोटी / डोटी जिल्लाको एक वडा कार्यालयमा अज्ञात समूहबाट आगजनी भएको छ। शिखर नगरपालिका वडा नम्बर ७ लाटामाडौंको वडा कार्यालयमा  शनिबार राति ११/१२ बजेतिर अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको जनाइएको छ । आगजनीबाट वडा...

सिंगापुरसँग नेपालको लज्जास्पद हार, विश्वकप खेल्ने सपना अधुरै

काठमाडौं– टी–२० विश्वकप क्रिकेट अन्तरर्गत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग लज्जापद हारसँगै नेपालको सपना अधुरै रहृयो । सिंगापुरको इन्डियन एशोसियसन मैदानमा आज भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएको छ । १९२...

क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन

मकवानपुर– आठ महीनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ। लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका उनको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज निधन भएको क्रिकेट सङ्घ...

नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै

काठमाडौं– धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने जनाएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट...

विप्लवका कास्की जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं– विप्लव नेतृत्वको (नेकपा)का कास्की जिल्ला सेक्रेटरी सुजन विश्वकर्मा पक्राउ परेका छन्। विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरिएको हो ।  विकले आफू लडाकु कमाण्डर भएको जनाउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको...

सिंगापुरले नेपाललाई दियो १ सय ९२ रनको विशाल लक्ष्य

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय...

सिंगापुरले टस जित्यो, नेपाल फिल्डिङ गर्दै

काठमाडौं– आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । आजको खेल विजेता टिम फाइनलमा पुग्छ र विश्वकपको ग्लोबल छनोटमा पर्दछ । सिंगापुर अंक तालिकाको शीर्ष...

RECENT POSTS

HOT NEWS