कांग्रेसमा किचलो : कार्यकाल एक वर्ष लम्ब्याइने
काठमाडौं– शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ ।
विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव...
मन्त्रीहरू फेर्ने प्रधानमन्त्री ओलीको तयारी, नयाँ सम्भावनमा काे छन् ?
काठमाडौं– सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो...
माइला लामा पक्राउको विरोधमा बन्द सहित संघर्षका कार्यक्रम घाेषणा
काठमाडौं – विप्लव नेतृत्वको (नेकपा)ले आफ्नो पार्टीका नेता माइला लामाको गिरफ्तारी विरुद्ध बन््द सहित चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै साउन ११ गतेदेखि १५...
डेढ लाख रूपैयाँ घुससहित सशस्त्र प्रहरीका जवान पक्राउ
काठमाडौं– सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादव १ लाख ५० हजार घुससहित पक्राउ परेका छन् । व्यपारमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग...
अब ११ कक्षामै कानूनको पढाइ
काठमाडौँ- संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ ।
संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा...
यतीको पाँचौ एटीआर विमान काठमाडौंमा
काठमाडौं - यती एअरलाइन्सले पाचौं एटीआर बिमान काठमाडौं भित्र्याएको छ । आफ्नो बिमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा शनिबार पाचौं एटीआर–७२–५०० बिमान भित्र्याएको हो ।
थाइल्यान्डको राजधानी बैंङ्ककबाट शनिबार दिउँसो विमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा...
मंसिरसम्म राजसंस्था र हिन्दूराष्ट्र पूर्नस्थापना नभए सत्याग्रह सुरु गर्ने चेतावनी
काठमाडौं- स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पूनस्र्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको...
पारसको उत्कृष्ट प्रदर्शन, कुवेतमाथि नेपालको सानदार जित
काठमाडौं– पारस खड्काको कप्तानी पारीसँगै टी–२० विश्वकप छनोटको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ ।
इन्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले १५ ओभर ५ बलमा...
नेकपाको दृष्टिमा कुन पार्टी कस्तो ?
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोण पार्टीको मूल दस्तावेजमा समावेश गरेको छ ।
सो पार्टीले अन्य पार्टीहरूको विगत र वर्तमान विश्लेषण गर्दै आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ । पार्टीको मूल दस्तावेज राजनीतिक...
क्लिन फिड– कानून बनेको एक वर्षपछि लागू हुने
काठमाडौं– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ ।
विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युट को हकका लागि...

























