काठमाडौंमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौं– कोटेश्वरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
शनिबार बिहान बा ४ ख ३२५८ नम्बरको बसले कोटेश्वरमा बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाईते भएपछि उपचारको क्रममा मिनभवस्थित सिभिल अस्पताल उनको...
नेपाललाई कुवेतले दियो १ सय ४२ रनको लक्ष्य
काठमाडौं– आइसिसी टी–२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा कुवेतले नेपाललाई १ सय ४२ रनको लक्ष्य दिएको छ।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९...
प्रधानसेनापतिले रअ प्रमुखलाई भेटेको भन्ने समाचारप्रति सेनाको ध्यानाकर्षण
काठमाडौ, नेपाली सेनाले केही दिन अघी नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सेनाले रातोपाटी अनलाईन र थाहाखबरमा प्रधानसेनापतिलाई जोडेर...
काठमाडौँ महानगरपालिकाले दियो सम्पत्ति करमा छुट
काठमाडौं– काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ ।
महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ ।
सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ ।...
रियल म्याड्रिडले पाेस्टमा एथ्लेटिको म्याड्रिडकाे ७ गाेल, डिएगो कोस्टाले गरे ४ गाेल
एजेन्सी– रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडसँग लज्जास्पद हार बेहोरेको छ ।
शुक्रबार अमेरिकाको न्युजर्सीमा भएको खेलमा रियल ७–३ गोल अन्तरले पराजित भएको हो ।
एथ्लेटिकोलाई जीत दिलाउन डिएगो कोस्टा एक्लैले चार गोल गरे । पहिलो हाफमा...
कतारमा नेपाली कामदारलाई झुक्याएर २ करोड ऋण
काठमाडौं– बर्दियाका उमेश थारु स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग (एसफडी) पुगेका थिए ।
उनी कार्यरत साइमा समूह कम्पनीले नेपाल पठाइदिन्छु भन्दै टारिरहेको थियो ।
कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिनाको बाँकी...
प्रदेश ३ का कांग्रेस प्रदेश सांसदको पाँच दिनको तलब बाढीपहिरो पीडितलाई
काठमाडौं– नेपाली कांग्रेसका प्रदेश ३ का प्रदेश सांसदहरुले पाँच दिनमा पाइने सुविधावापतको रकम बाढीपहिरो पीडितलाई दिने भएको छ।
कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ५ दिनको सेवासुविधा बाढीपहिरो र डुवानबाट...
चिकित्सकको मनपरी : तोकिएभन्दा ६० प्रतिशत बढी शुल्क असुली
काठमाडौं– देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालपिच्छे फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ। केही अस्पताल र सम्बन्धित चिकित्सकले प्रतिबिरामी तोकिएभन्दा ६० प्रतिशतसम्म बढी रकम लिने गरेको पाइएको हो।
अस्पताल सञ्चालनलगायतका विभिन्न बहाना देखाउँदै...
जग्गामा सरकारको कडाइ, हदबन्दीभन्दा बढी जग्गा जफत हुने
काठमाडौं– सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ। भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा...
नेपालसहित चार देश ‘हेपटाइटिस बी’ नियन्त्रण गर्न सफल
काठमाडौं / दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, बंगलादेश, थाइल्यान्ड ‘हेपटाइटिस बी’ नियन्त्रण गर्ने पहिलो देश बन्न सफल भएका छन् ।
‘हेपटाइटिस बी’ पाँच वर्षको बच्चाहरुमध्ये करिब एक प्रतिशतमा घातक रुपमा फैलिएको विश्व स्वास्थ्य संगठन डब्लूएचओ.ले...

























