मांशाहारीले यी कुरामा ध्यान दिनु आवश्यक

काठमाडौं / जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी...

नेपालको विश्वकप छनोट यात्रा संकटमा

काठमाडौं / नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यर्होन बाध्य भएपछि नेपालको विश्वकप छनोट यात्रा संकटमा परेको छ । दोस्रो खेल वर्षाका कारण सुरु हुन सकेन । ७ ओभरमा छोट्याइएको खेलमा नेपालले...

आईफोन चार्जरले छोइएपछि महिला घाइते

एजेन्सी / अमेरिकाको मिशिगनमा एक महिलाको आईफोन चार्जरले छोइएपछि महिला घाइते भएको छ । उनको नेकलेसमा छोइएपछि झिल्का निस्किएर गर्दन डढेको छ । नाम नखुलाइएकी १९ वर्षीया किशोरी ओछ्यानमा पल्टिरहेको बेलामा उनको सिरानीमुनि फोनको...

स्वास्थ्यकर्मी रावललाई आर्थिक सहयोग

काठमाडौं / त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण गराइ उपचारत स्वास्थ्यकर्मी दीपेन्द्रसिंह रावलको परिवारलाई एक लाख ३४ आर्थिक सहयोग गरिएको छ। शिक्षण अस्पताल एक हप्ता अघि कलेजको प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा दोस्रो...

शोभाको काव्यकृति ‘आमा ! मेरी आमा’ लोकार्पण

काठमाडौं / नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा १ मेरी आमा’ को लोकार्पण भएको छ । नेपाली समाजमा वृद्ध माता–पितालाई वृद्धाश्रम पठाउने कुरीतिले जरो गाडिरहेको छ । अचेल...

शंकित रकम सहित पक्राउ

धनुषा / शहीदनगर नगरपालिका-३ यदुकुवाबाट शंकित अवस्थामा हिँडिरहेका गोठकुवा बस्ने २१ वर्षीय गोविन्द यादवलाई ३ लाख ३९ हजार ५ सय रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित पारस मनिट्रान्सफरको सटरको ताल्चा...

प्रभु बैंक र अरविट मेडिकल इन्ट्रान्सबीच सम्झौता

काठमाडौं / प्रभु बैंक लिमिटेड र अरविट मेडिकल इन्ट्रान्सबीच कर्जासम्वन्धी सम्झौता भएको छ । सहमति अनुसार अरविट मेडिकल इन्ट्रान्सको प्रभु बैक आधिकारीक बैंक रहने छ । अरविट शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिश भइ आएका...

लागूऔषध तथा नक्कली रुपैयाँ सहित पक्राउ

कपिलवस्तु  / मायादेवी गाउँपालिका-४ चाकरचौडास्थित पिपराबाट १० थान खैरो रंगको हिरोईन जस्तो देखिने लागूऔषध र नक्कली नोट जस्तो देखिने (नम्बर एउटै भएको) नेपाली ५ सय दरका नोट ८८ थान ९४४ हजार० रुपैँया सहित बस...

लागूऔषध कारोबार नियन्त्रण सँगसँगै कानून कार्यान्वयन गर्न नेपाल प्रहरी सकृय छ : प्रहरी महानिरीक्षक...

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध कारोबार नियन्त्रण सँगसँगै कानून कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल प्रहरी सकृयरुपमा क्रियाशिल रहेको जनाउनु भयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय सञ्चार केन्द्रको आयोजना तथा नेपाल प्रहरी र काठमाडौं...

४१ हजार २०४ भन्दाबढी सुरक्षाकर्मी परिचालन भएको छ : गृहमन्त्री थापा

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । साथै ३३ जना हराइरहेका तथा ४६ जना घाइते भएको उहाँले जनाउनुभयो । प्रतिनिधिसभामा ‘जरुरी...

RECENT POSTS

HOT NEWS