बलर मोहम्मद अमिरले लिए टेष्ट क्रिकेटबाट सन्यास

एजेन्सी / पाकिस्तानी बलर मोहम्मद अमिरले टेष्ट क्रिकेटबाट सन्यास लिएको छ । उनले एकदिवसीय र टी-२० भने खेल्नेछन् । २७ वर्षीय लेफ्ट आर्म स्पीनरले भनेका छन्, ‘पाकिस्तानका लागि खेल्नु मेरो इच्छा र उद्देश्य हो ।...

नेपाली चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक

काठमाडौं / नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक भएको छ । विकास आचार्य निर्देशित पारिवारिक प्रेमकथा चलचित्र ‘हजार जुनीसम्म’को शुक्रबार ट्रेलर रिलिज भयो । सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र मिलनलाई देखाइएको छ ।...

सोनीले मोबाइलभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण

एजेन्सी / जापानको बहुराष्ट्रिय प्रविधि कम्पनी सोनीेले मोबाइल फोनभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण गरेको छ । उक्त मिनि एयर कन्डिसनर टिसर्टमै फिट हुने जनाइएको छ । यसको नाम ‘रियोन पकेट’ राख्यो । यस एसी...

एउटै घरभित्र २७ वटा गोमन सर्प फेला

झापा / काठमाडौं झापाको गौरादहमा अनौठो दृश्य देखिएको छ । यहाँको एउटा घरमा २७ वटा सर्प फेला परेपछि अनौठो खुलासा भएको हो । गौरादह नगरपालिका-५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा...

इरानले ९ जना भारतीय रिहा ग¥र्यो

एजेन्सी / इरानले आगामी जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । इरानले तेल बोक्ने उक्त पानीजहाज...

निर्णय बिना २० स्वास्थ्यकर्मी चीन जाँदै

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय बिना २० जना स्वास्थ्यकर्मीलाई चीनमा आयोजना हुने एक कार्यक्रममा पठाउन लागेको छ । आगामी श्रावण १३ गते सोमबार देखि भाद्र ८ गते आइतबार सम्म चीनमा आयोजना हुने बालबालिकाको...

अब यती एअरलाइन्सले पोखराबाट सीधा उडान भर्ने

पोखरा / नेपालकै ठूलो हवाइ सञ्जाल भएको यती एअरलाइन्सले अब पोखराबाट भरतपुर र भैरहवाका लागि उडान भर्ने भएको छ । यती एअरलाइन्सले आफ्नो ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ विमानमार्फत पोखराबाट मुलुककै गतिशिल शहर भैरहवा, भरतपुर...

निर्मलाकी आमाले अब मलाई ती याद नसम्झाउनुस भनेपछि…

धनगढी /  कञ्चनपुर १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या भएको एक वर्ष पूरा भएको छ । एक वर्ष सम्म पनि हत्यारा पत्ता नलागेपछि निर्मलाका आमा बुवा अहिले निकै निरास छन् । निर्मलालाई न्याय र...

अशोक लेलैण्ड र गरिमा विकास बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर

 काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल...

सरकारी गाडीमा आगजनी !

नवलपरासी / सरकारी नम्बर प्लेटको गाडीमा आगजनी भएको छ । नवलपरासीमा एउटा जिल्ला अदालतका श्रेष्तेदार तारादत्त बडु चढ्दै आएको बा २ झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो । आगजनी कसले गरेको भन्ने कुरा खुल्न...

RECENT POSTS

HOT NEWS