शहीद स्मारक समितिको साधारण सभा सम्पन्न

काठमाडौं / जस्ले शहीदलाई माया गर्छ, त्यसले देशलाई माया गर्छ भन्ने सन्देश प्रवाह गर्दै शहीद स्मारक समितिले राष्ट्रिय शहीद दशरथ चन्दको ११६ औं जन्म जयन्ति तथा शहीद स्मारक समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

मोरङको पथरीमा बस र तरकारी बोकेको भ्यान ठोक्किँदा एकको मृत्यु, १८ घाइते

विराटनगर– मोरङको पथरी शनिश्चरे– १० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । कानेपोखरीबाट पूर्वतर्फ जाँदै...

सिके राउतको जीवनमा आधारित फिल्म बन्दै

काठमाडौं– मधेसवादी चर्चित नेता डा. सिके राउतको जीवनमा आधारित फिल्म निर्माण हुने भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा ‘डा. सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारित र बाँकी फिल्मी कथा...

गृहमन्त्री थापाद्धारा हज गर्न जाने पहिलो टोलीलाई बिदाइ

काठमाडौं– साउदी अरबमा हज गर्न जाने १५६ सदस्यीय पहिलो टोलीलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरिएको छ । टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद...

तीनकुनेमा निर्माणाधीन आर्क ब्रिजको जग नै मापदण्डविपरित

काठमाडौं– राजधानीको व्यस्त सडक नयाँ बानेश्वर–तीनकुने जोड्ने निर्माणाधीन आर्क बिज्रको जग नै मापदण्डविपरीत रहेको पुष्टि भएको छ । पाटन इन्जिनियरिङ कलेजका सह–प्राध्यापक नारायण गौतम नेतृत्वको कन्सल्टेन्ट सर्भिस सेक्सनले तीन महिना लगाएर गरेको अनुसन्धानपछि पुलको जग...

जिम र स्विमिङपुलसहित मन्त्रीनिवास बन्दै

काठमाडौं– सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३...

नेकपामा संगठन विभागको प्रमुख बन्न दौडधुप

काठमाडौं– पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार...

सभामुखलाई कानूनविपरित २८ सुरक्षाकर्मी

काठमाडौं– प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकर्मी खटाइएको छ । सभामुख महराले २८ जना सुरक्षाकमी पाएका...

औषधि पसलमा ‘अवैध विक्रेता’ छ्यापछ्याप्ती

काठमाडौं– काठमाडौंको बल्खुमा ‘तारा औषधि पसल’ छ । ६ वर्षदेखि सञ्चालित यो पसलमा औषधि विक्रेताका रूपमा छिन्, रविना केसी । उनी निर्धक्क औषधि बेच्छिन् । तर, उनले फार्मेसी पढेकी छैनन् । ‘श्रीमान्ले फार्मेसी पढ्नुभएको...

जनतासँग प्रधानमन्त्री कार्यक्रमले सरकारका काम जनता समक्ष पुगे: प्रधानमन्त्री ओली

काठमाडा– प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका कामहरु जनता समक्ष पुर्‍याउन सहज भएको जनाएका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रम एक बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा जनाएका...

RECENT POSTS

HOT NEWS