विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब

काठमाडौं– सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेले जनाए । विद्युतीय...

राम मन्दिरको ३७० रोपनी जग्गा गायब

काठमाडौं– गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका...

सरकार र विप्लवबीचको वार्ता रहस्यमय मोडमा

काठमाडौं / सरकारले विप्लव नेतृत्वको नेकपासंग वार्ता भइरहेको कुरालाई महत्वका साथ प्रचार गरिरहेको छ भने विप्लव पक्षले वार्ताको प्रचरलाई षडयन्त्रको संज्ञा दिइरहेको छ । वार्ता हुनु राम्रो हो तर वार्ता किन भन्ने प्रश्न पनि...

पहिरोले अवरुद्ध वीपी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं– पहिरो खसेपछि गएरातिदेखि अवरुद्ध भएको वीपी राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–५ लास्कोटमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो । डोजरले माटो पन्छाएपछि बिहानपख बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बाटो...

रातारात खारेज हुन लागेको कम्पनीका पक्षमा सर्वोच्च

काठमाडौं– बक्यौता नतिर्ने दूरसञ्चार कम्पनीलाई लाइसेन्स खारेजीको प्रक्रियाबाट बचाउन अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल दूसञ्चार प्राधिकरणले असार मसान्तभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रियाबाट जाने भन्दै युनाइटेड टेलिकम लिमिटेडलाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले...

ग्रान्डीविरुद्ध मेडिकल काउन्सिलमा मुद्दा

काठमाडैं– धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै...

विप्लव नेतृत्वको नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा राज्यको कदमका विरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी गाडी) का सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । वीरजंग विप्लवका दाई हुन् । विप्लव...

मधेशी जनताको पीडामा मधेशी नेताहरू किन मौन ?

- प्रीति रमण यो वर्षको बाढीको आतंक पनि सामान्य बर्षाबाटै देखियो । आज यी शब्दहरू लेख्न बसिरहँदासम्म ७१ जनाले ज्यान गुमाइसकेको खबर सुनिएको छ । यो संख्या अझै बढ्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।...

अर्को वर्षको वर्षा नआउँदै दीर्घकालीन समाधान खोजी हालौं

- राज्यलक्ष्मी शाक्य प्रकृतिको परिवर्तन तथा मौसम परिवर्तनलाई कसैले रोकेर रोक्न सक्दैन । अहिले हरेक दिन सञ्चारमाध्यममा बाढी पहिरोको समाचार आउने गरेका छन् । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा...

RECENT POSTS

HOT NEWS