भाइरल भइरहेको फेसएप खतरनाक ! अमेरिकाको संसदसम्म फेसएपकै चर्चा
‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक संजालमा यो एप प्रयोग गर्नेको संख्या उच्च छ । यो एपले जवानीको फोटोलाई बुढ्यौलीमा बदल्छ, मतलब बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भनेर यो एपले...
अब प्रदेशहरुमा छुट्टै प्रहरी संगठन ! देश कता जाँदैछ ?
काठमाडौं / प्रदेश सभामा प्रदेश नं एकले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पेश गरेको छ ।
प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश संगठित संस्था र स्थानीय सरकारी सेवाको पदमा...
दलीय आन्दोलनको इतिहासका भित्री कुरा
-भरत दाहाल
००७ सालदेखि आजसम्मको यात्रामा दलीय प्रणाली देशको घाँटीमा झुण्डिएको गलगाँडका रूपमा देखापरेको छ । विगत ७० बर्षे इतिहासमा यसले न शान्ति र स्थिरता ल्यायो, न त नेपालको विकास नै हुन दियो । यत्ति...
बाढीपहिरोको प्रकोपबाट ९० को मृत्यु, २९ बेपत्ता
काठमाडौं / केही दिनयताको बाढीपहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसक्रममा २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएको जनाइएको छ ।
यस्तै ११ जना उपचारपछि फिर्ता भएको र...
पञ्चेबाजा पार्क पोखरामा
पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ डाँडापोखरा गाउँमा बनेको पञ्चेबाजा पार्क। ठुला ठुला तामा र सुन जस्तै देखिने जलप लगाएर बनाइएको सनाईँ, दमाहा, ट्याम्कुलो, झ्याली, नसिङ्गाले भरिएको छ।
वरिपरी तारबारले घेरिएको छ। रातो माटो र कमेरोले...
बुद्धका मूर्ति तोडफोड
बुटवल / रूपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ती गए राती तोडफोड भएका छन् । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।
मूर्ति कसले किन...
IMS केयरद्वारा आफ्नो न्यूरोड स्थित सेवाकेन्द्र पुनःसञ्चालन
काठमाडौं / IMS केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्समा आफनो सेवा केन्द्र पुन:सुचारु गरेको छ र आधुनिक पूर्वाधारले सम्पन्न यस सेवा केन्द्रले विश्व स्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य राखेको छ ।
यस सर्भिस...
लोकसेवा कार्यालय अगाडि प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप
काठमाडौं / लोकसेवा आयोगले विज्ञापन विरोधमा विभिन्न जातीय संगठनले आन्दोलन गरिरहेका छन् । संविधानमा तोकिए अनुसारको आरक्षणको व्यवस्था नगरी विज्ञापन खुलाएको भन्दै त्यसको विरोधमा विभिन्न जातीय संगठनले आन्दोलन गरिरहेका हुन् ।
लोकसेवा आयोगले प्रकाशित गरेको...
विप्लव गएपनि सिप्लव जन्मन्छ– डा.केसी
काठमाडौं / राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकार र विप्लव समूहबीच ठोस वार्ता हुनुपर्ने धारणा राखेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. केसीले सरकार र विप्लव समूहबीच ठोस वार्ता हुनुपर्ने...
युरोप-वर्किङ भिषामा पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं / वैदेशिक रोजगारको सिलसिलामा युरोप-वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने व्यक्ति पक्राउ गरिएको छ ।
धापासी बस्ने मदारी महतोको छोरा नबिन कुमार चौधरीले विभिन्न मितिहरुमा ५१ लाख ५० हजार...

























