आर्थिक वर्षको दोस्रो दिन बढ्न सकेन सेयर बजार

काठमाडौं ।  साताको अन्तिम दिन सेयर बजार सामान्य रुपले घटेको छ । नयाँ आर्थिक वर्षको दास्रो दिन भएता पनि पहिलो दिनको सुधारको संकेत देखा परेको छैन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबारमा कारोबार समयको...

सिके राउत जसरी विप्लव पनि आए भने वार्तामा बस्न तयार छौं: मन्त्री बास्कोटा

काठमाडौं- सरकारले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र विप्लव नेतृत्वको नेकपासँग वार्ता हुने जनाएको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले मुद्दा फिर्ता, पक्राउ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं / मोरङ र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङ, शनिश्चरे नगरपालिका-१० पूर्वपश्चिम राजमार्गमा को.१ ख ४८४२ नम्बरको बसले मे.१ च ५३९१ नम्बरको पिकअपलाई बिहीबार बिहान ठक्कर...

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाद्धारा चन्द्रयान २ को प्रक्षेपण सोमबार गर्ने

एजेन्सी / भारतले आगामी सोमबार चन्द्रयान २ प्रक्षेपणका लागि नयाँ मिति तय गरेको जनाएको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड चारआलि बस्ने २२ वर्षीय आकाश लिम्बु र काठमाडौं गोगंबु बस्ने २४ वर्षीय...

अफ्रिकामा इबोलाको संक्रमण

एजेन्सी / घातक रोग इबोलाको महामारीको त्रास कंगोमा फेरि फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यहाँ संकटकाल घोषणा गरिसकेको छ । सीमा क्षेत्रमा कडा निगरानीका साथै अति संवेदनशिलता अपनाइएको छ । कंगोमा मात्रै इबोलाका...

४० वर्षदेखि कपाल नधुने व्यक्ति

एजेन्सी / भारतको एक राज्यमा यस्ता व्यक्ति रहेका छन् जसले ४० वर्षदेखि कपाल धोएका अनि काटेका छैनन् । यो सुन्दा खेरी अचम्म तथा पत्यार नलाग्ला तर यो घटना साँचो हो । बिहार राज्यको मंगेरमा...

कांग्रेस नेताको ‘कालो धन’ ! सम्पत्ति शुद्धीकरण विभागले भेट्टायो ६१ करोड

 काठमाडौं / सम्पत्ति शुद्धीकरण विभागले कांग्रेस नेता मोहनबहादुर बस्नेतको खातामा ६१ करोड रुपैयाँ बराबरको ‘कालो धन’ फेला परेको छ । बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पति प्रणामी बचत तथा ऋण सहकारी संस्थामा रहेको फेला...

तारा प्रकाश लिम्बुको संगीतमा ‘कस्ले गर्दा’ सार्वजनिक (भिडियो)

 काठमाडौं / पाँचथर जिल्लामा जन्मिएका गायक जोन तुम्बापोलाई सानै देखी गीत संगीतमा रुची थियो । विभिन्न प्रत्योगितामा सहभागी भएर उनी पुरुस्कार समेत जित्ने गर्थे । जोन आफुलाई गायक राजेश पायल राईको फ्यान भएको जनाउँदै...

बाढी निरीक्षणमा गएका नेताले बुइ चढेर हिलो छलेपछि…

 काठमाडौं / नेता र मन्त्री बोकेको नेपाली सेनाको हेलिकोप्टर तराईका बाढीग्रस्त जिल्लामा निरिक्षणमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ तथा पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता...

RECENT POSTS

HOT NEWS