एकैपटक २ सय ४० न्यायाधीश सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौं– न्यायपरिषद्ले एकैपटक २ सय ४० न्यायाधीशलाई सरुवा गरेको छ । न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ जना, जिल्ला अदालतमा १ सय ५६ र विशेष अदालतमा ६...
जग्गा सरकारी, दर्ता निजी, मोही वाग्मती खोलो
काठमाडौं– सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा पाइएको छ । काठमाडौं मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने कायब...
धरौटीमा छाडेको विषयलाई लिएर असन्तुष्टि जनाउँदै विमलाका आफन्तले गरे प्रदर्शन
काठमाडौं– समता अस्पताल भित्र मृत फेला परेकी २७ वर्षीया विमला तामाङका आफन्तले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
काठमाडौं जिल्ला अदालतले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई धरौटीमा छाड्न आदेश दिएसँगै बिहिवार मृतक...
धनगढी विस्फोट अपडेट : घाइतेमध्ये १ जनाको मृत्यु
धनगढी– कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ बम विस्फोट मा परि घाइते भएका ५ जनामध्ये एकजनाको मृत्यु भएको छ। विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
विस्फोटमा...
पेट्रोलियम पाइपलाइन १५ महिनाअघि निर्माण सम्पन्न
काठमाडौं– तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ ।
परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याइन थालिएपछि तोकिएको समयभन्दा झन्डै आधा समयमै पेट्रोलियम आउने भएको हो...
भ्रष्टाचारको आरोपमा पाकिस्तानका पुर्वप्रधानमन्त्री अब्बासी पक्राउ
लाहोर- पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ ।
भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन्...
धनगढीको शहिद गेटमा शक्तिशाली बम विष्फोट, ५ जना घाइते
काठमाडौं– कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइतेहुनेहरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान...
बुद्धको मूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्ति...
हुम्ला जिल्लामा प्रथम पटक आन्द्राको प्वालको शल्यक्रिया
हुम्ला सर्केगाढ गाउँपालिका– ७ रोडिकोटका २२ वर्षीय सन्तोष छत्यालको आन्द्रामा प्वाल परेर संक्रमण भएको थियो । जिल्ला अस्पतालका चिकित्सकले आवश्यक जाँच गरे पश्चात थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिनु भयो । तर,...
एनआईसी एशिया र मेघा हस्पिटलबीच सम्झौता
काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रा.लि. धोबिघाट, ललितपुरबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत सम्म र फार्मेसीमा...

























