कोरियामा आँधीको खतरा, नागरिकलाई सचेत रहन आग्रह
एजेन्सी / कोरियाली प्रायद्वीपको जेजुसहित दक्षिणी क्षेत्रमा आज राति सम्म ‘ताइफुन दनास’ सामुद्रिक आँधी आउन लागेकाले सतर्क रहन यहाँको सरकारले नागरिकसँग आग्रह गरेको छ। केन्द्रीय प्रेसर ९ सय ९० हेक्टोपास्कल्स रहेको उक्त सामुद्रिक आँधी...
ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीहरुसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल...
अशोक लेलैण्ड र कामना सेवा विकास बैंकबीच सम्झौता
काठमाडौं / आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र कामना सेवा विकास बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई...
अन्जली अधिकारीको तीज गीत सार्वजनिक
'लालु मै' गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका मोडलद्वय अन्जली अधिकारी र करिस्मा ढकालको अभिनयमा नयाँ तीज गीत सार्वजनिक भएको छ ।
पार्वती थापाको...
ग्रुप च्याटमा अश्लील शब्द प्रयोग गर्ने ५ नर्स पक्राउ
पोखरा / पोखराको फेवा सिटी अस्पतालकी शान्ति परियारलाई अश्लील शब्द प्रयोग गर्दै गाली गर्ने ५ नर्सलाई प्रहरीले २२ असारमा प्रक्राउ गरेको छ । ५ जना नर्सविरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको...
बुद्धको मूर्ति तोडफोड घटनाले कुनै फरक पर्दैन : सञ्चारमन्त्री बास्कोटा
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले रुपन्देहीमा भगवान् गौतमबुद्धको मूर्ति तोडफोड भएको घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने जनाएका छन् । बुद्धको मूर्ति तोडफोड घटनाले कुनै फरक नपर्ने पनि जनाए ।
बिहीबार मन्त्रिपरिषद् बैठकका...
जुम्लामा जडीबुटी तस्कर भन्दै स्थानीयले कुटे वडाध्यक्ष
जुम्ला- जडीबुटी चोरी निकासीे आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् । उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् ।
बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा...
बिहानै कालिमाटी र बल्खुको तरकारी बजारमा विभागको अनुगमन, सुरु भयो ठाउँको ठाउँ जरिवाना
काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालिमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि...
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी
जुम्ला– सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै तिला गाउपलिका–३ को वडा कार्यालयमा ताला बन्दी गरिएको छ।
ज्येष्ठ नागरिक, एकल महिला र बाल पोषण भत्ता पाउने बच्चाको आमाहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।
आर्थिक वर्ष सकिँदा पनि भत्ता...
सरकारकै अनुमतिमा त्रिस्चियन धर्म प्रचार
काठमाडौं– सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन्। राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ। समितिका अनुसार मेरी...

























