असईद्वारा २० वर्षीय युवती बलत्कार
रौतहट / रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो ।
२० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा...
पाइप लाइनबाट डिजेल नेपाल आइपुग्यो
काठमाडौं / मोतीहारी–रक्सौल–अमलेखगन्जमा इण्डियन आयल कर्पोरेसन(ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएको छ ।
नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ती जारी छ । औपचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज...
अफ्रिकी मुलुक कंगोमा इबोलाको आपतकाल घोषणा, नेपालमा पनि खतरा
काठमाडौं / विश्व स्वास्थ्य संगठन डब्लुएचओेले अफ्रिकी मुलुक कंगोमा बढ्दो इबोला संक्रमणका कारण विश्वभर स्वास्थ्य आपतकालको स्थिति घोषणा गरेको छ ।
इबोलाको संक्रमण बढदै गएपछि त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमै ध्यानाकर्षण गराउन आपतकाल घोषणा गरिएको...
छाउपडी प्रथा अन्त्य गर्नको लागि कानून बनाउन माग
वीरेन्द्रनगर / सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुगेका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून...
सुनको मूल्यले इतिहास रच्यो, नयाँ रेकर्ड कायम
काठमाडौं / सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार ५ सय रुपैयाँ तोकिएको छ । सुनको यो बजार मूल्य हालसम्मकै बढी हो ।
गत ६ असारमा...
अफ्रिकन नेसन्स कपको उपाधिका लागि आज भिड्दै सेनेगल र अल्जेरिया
एजेन्सी / अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि आज (शुक्रबार) राति सेनेगल र अल्जेरिया भिड्ने भएको छ । नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै उपाधि...
अमेरिकी जल सेनाद्धारा इरानको ड्रोन ध्वस्त पारेको ट्रम्पको दाबी
एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जल सेना (नेभी) द्धारा इरानको ड्रोन ध्वस्त पारेको जनाएका छन् । होर्मुज क्षेत्र लडाकु पानी जहाजमा रहेको इरानी ड्रोन ध्वस्त पारेको ट्रम्पले जनाएका हुन् ।
अमेरिकी नेभीले रक्षात्मक...
जिम्बावे क्रिकेट बोर्ड निलम्बन
एजेन्सी / अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता पाएको राष्ट्र जिम्बावे क्रिकेट बोर्डलाई सरकारी हस्तक्षेप भएको भन्दै जिम्बावे क्रिकेट बोर्ड निलम्बन गरेको छ ।
जिम्बावेले अब २०२० को जनवरी ५ मा भारतसँग टि–ट्वान्टी अन्तरराष्ट्रिय...
मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन
काठमाडौं / नेपालको राजधानीमा 'काठमाडौं मेरिएट होटल' संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो...
भूतको कथामा आधारित ‘घर’ प्रदर्शन
काठमाडौं / नेपाली चलचित्र आजबाट ‘घर’ प्रदर्शन भएको छ। यस चलचित्र भूतको कथामा आधारित हो। चलचित्रमा एउटा घरमा बस्ने श्रीमान्, श्रीमती र आत्माको कथा छ। यो चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्।
यस ‘घर’ चलचित्रमा...

























