साउनमा हरियो चुरा,पोते र मेहन्दी किन्न भ्याइनभ्याइ

 काठमाडौं / साउनको आगमनसँगै महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ ।  साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने हुँदा यो महीनामा व्यापार...

‘विप्लव’ नेकपाले सेतो नम्बर प्लेटका गाडीहरु चल्न नदिने घोषणा

काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाउने भएको छ । पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखी यातना दिने तथा शान्तिपूर्ण भेला...

२३४ न्यायाधीशको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस् सूचिसहित

 काठमाडौं / न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २ सय ३४ जना न्यायाधीशको सरुवा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको न्याय परिषद्को बैठकले एकैपटक २ सय ३४ जना न्यायाधीशको सरुवा...

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीद्वारा अंगदान गर्ने घोषणा

काठमाडौं / परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मरणोप्रान्त आफ्नो शरीर अंगदान गर्ने घोषणा गरेका छन् । उनले मृगौला, मुटु,फोक्सो, कलेजो,प्याङ्क्रियाज र सानो आन्द्रा गरी ६ अंग दान गरेका हुन् । ज्ञवालीसँगै उनकी पत्नी सरस्वति ज्ञवाली अर्यालले...

११ जनालाई रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गर्दा पक्राउ

मोरङ / रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने करन लिम्बु सहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका- ४ बस्ने...

उत्तरपुस्तिकाको नम्बर हेरफेर गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका त्रिविका पूर्व कर्मचारीद्वारा आत्महत्या

काठमाडौं / त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीको ६ तलाबाट हामफालेर मृत्यु भएको छ । त्रिपुरेश्वरस्थित...

धनगढी बम विष्फोटको जिम्मा ‘विप्लव’ नेकपाले लियो

 काठमाडौं /   बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोटको जिम्मा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् । पार्टीको...

संसारका १० बालबालिकामध्ये १ जना खाेपबाट बञ्चित : युनिसेफ

काठमाडौं /  विश्व स्वास्थ्य संगठन र युनिसेफको नयाँ तथ्यांक अनुसार सार्वजनिक भएको छ । जस अनुसार जीवनरक्षा गर्ने खोप पाउनबाट प्रत्येक १० जनामध्ये एक जनाभन्दा बढी बालबालिका छुटिरहेका छन्। विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको...

प्रभु बैंकको बचत खाता खोल्दा ३ लाखको औषधि बीमा, दुर्घटनामा १० लाख

काठमाडौं /  प्रभु बैंक लिमिटेडद्धारा दुई बचत खातामा बीमा सुविधा उपलब्ध गराउने भएको छ। बैंकले वेलकम र स्यालरी बचत खातामा औषधोपचार र दुर्घटना बिमा सुविधा दिने भएको छ। यी बचत खाताले अब निक्षेकर्ताहरुको औषधोपचार...

ट्विटरले डिजाइन फेरियो

एजेन्सी / ट्विटरले आफ्नो डिजाइन फेरेको छ । गत सोमबारदेखि आफ्नो वेबसाइटको रिडिजाइनलाई फेर्न थालेको थियो । जस अन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् । यसमा लगिङ आउटमा नगइ स्वीच भेट्टाउन सकिने र विभिन्न...

RECENT POSTS

HOT NEWS