बाघको छालासहित पक्राउ
बारा / जितपुर सिमरा उपमहानगरपालिका- ७ स्थित जितपुरबजारबाट पैदलयात्री मकवानपुर बैकैयागाउँपालिका- २ बस्ने सोम बहादुर गोलेलाई बाघको छाला १ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा,ईलाका प्रहरी कार्यालय सिमरा...
अखिलको निशानामा त्रि.वि. सेवा आयोगका भ्रष्टाचारी र दलालहरू
-हुकुमबहादुर सिंह
यहाँ अखिल क्रान्तिकारी भनेको नेकपा (क्रान्तिकारी माओवादी ) सम्वद्ध विद्यार्थी संगठन हो । वर्तमानमा अखिल क्रान्तिकारीको नेतृत्व हरिकृष्ण गजुरेलले गरेका छन् । उनकै पहलकदमी र सक्रियतामा अहिले त्रि.वि. सेवा आयोगको मूल गेट अगाडि...
ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ : मन्त्री पोखरेल
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने जनाएका छन् ।
चिकित्सा शिक्षा आयोगद्वारा आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै...
नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।
गृहकार्य अभावमा बिहीबार बिहान बस्ने भनिएको बैठक स्थगित भएको हो । यसअघि बुधबार बसेको बैठक पनि प्रधानमन्त्री तथा पार्टी...
ललितपुरमा झुन्डिएको अवस्थामा आमा–छोरीको शव फेला
काठमाडौं– ललितपुरको महाँकाल गाउँपालिकामा आमाछोरी शव झण्डिएको अवस्थामा फेलापरेको छ । बिहीबार बिहान महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडा भन्ने ठाउँमा आमाछोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ५ महिनाअघि मुगुबाट कालेश्वर बसाईं...
नेपालमा भूकम्पको हल्ला चलिरहँदा भारतमा गयो ठूलो भूकम्प
काठमाडौं- अहिले नेपालमा भुकम्पको चर्चा भइरहेको बेला भारतमा भूकम्प गएको छ । नेपालमा भुकम्प जाने कुरामा धेरैले आशंका व्यक्त गर्दै गर्दा लामो समय देखि जेठ महिनाभित्र शक्तिशाली भुकम्प आउँछ भन्दै हल्ला गर्ने ज्योतिष अर्जुन...
संसदमा लोकसेवा आयोगको विज्ञापन खारेज गर्न सांसदको माग
काठमाडौं / लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति...
प्रतिनिधिसभा बैठक: पत्रकारलाई धम्की दिने मेयरमाथि तत्काल कारवाहीको माग
काठमाडौं- इटहरी उपमहानगर प्रमुख द्वारिकालाल चौधरीले नाकको हड्डी भाँच्ने भनेर पत्रकारलाई दिएको धम्की प्रकरण प्रतिनिधिसभा बैठकमा पुगेको छ ।
बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद सुजाता परियारले संसदमा प्रश्न गरिन्, ‘इटहरीका प्रमुखको हर्कत के...
असारमा १३ मा चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ प्रदर्शन हुँदै
एतिहासिक कथा वस्तुमा आधारित चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ यही असार १३बाट प्रदर्शनमा आउने भएको छ ।
प्रदीप खड्गीले निर्देशन गरेको चलचित्रमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरानमा गरेको कीर्तिपुर आक्रमणको कथा...
























