लोक सेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक भएन : सांसद

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरेका छन् । बैठकमा उनीहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज...

गुण्डा नाइके राधे भण्डारी पेस्तोलसहित पक्राउ

काठमाडौं- प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारी हतियारसहित पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट उनी बुधबार साँझ पक्राउ परेका हुन् । प्रहरीका अनुसार राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार...

विश्व वातावरण दिवसको अवसरमा नेपाल प्रहरीद्वारा २१ हजार ३ सय १४ बिरूवा वृक्षारोपण

काठमाडौं / विश्व वातावरण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा बुधबार विभिन्न जातका ग‌री जम्मा २१ हजार ३ सय १४ वटा विरूवा वृक्षारोपण गरेको छ...

धनगढी विमानस्थल अझै एक साता बन्द हुने

काठमाडौं- एक महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं- बिजुलीबजारमा आज बिहान साइकलमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। दुर्घटनामा बा ४१ प ५३६ नम्बरको मोटरसाइकल चालक ललितपुर पाटनका अमरराज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार...

प्रचण्डलाई ओलीको फेरि एक धक्का !

काठमाडौं / सत्तासीन पार्टी नेकपाको आन्तरिक राजनीतिमा व्यापक उतारचढाव देखापरेको छ । पार्टी एकीकरण भएको दुई वर्ष पुग्न लाग्दा समेत एकीकरणले पूर्णता पाउन नसकिरहेको हुँदा पार्टी संरचना तरल अवस्थाबीच गुज्रिएको छ । पार्टीका कार्यकर्ता...

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई केही सुझाव

- निशा तामाङ सञ्चार माध्यममा दिनहुँ दुर्घटनाका समाचार छापिने गरेका छन् । दुर्घटना नभएको दिन नै हुँदैन जस्तो लाग्न थालेको छ । सडक दुर्घटनाका कारण दैनिक धेरै मानिस ज्यान गुमाउन बाध्य छन् । कैयौ घाइते...

नेपालको वायु प्रदूषणको कारण भारत

काठमाडौं- भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ । भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इँटाभट्टी र पन्जाब तथा राजस्थानमा अन्नबाली भित्र्याएपछि जलाइने डाँठ–खोस्टाको धुवाँका कारण...

हिन्दूराष्ट्र पूर्नस्थापना गर्न विदेशीको सहयोग आवश्यक छैनः राणा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् । बुधबार काठमाडौमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने प्रतिवद्धता गरिसकेकोले...

प्रचण्डले आदर्श बिर्सिए कि मानवियता हरायो ?

- राधा बुढाथोकी मगर दश वर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड आजको राजनीतिमा चर्चित पात्र बनेका छन् । युद्ध स्थगन गरी शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै नेपाली राजनीतिका निर्णायक व्यक्तित्व जस्तै बन्न पुगेका प्रचण्डका...

RECENT POSTS

HOT NEWS