पशुपतिनाथको सुन गायब !
काठमाडौं- धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन् । चढाउँछन् पनि। तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन् ।
पशुपतिनाथ मन्दिरमा ५६ वर्ष अवधिमा चढाएको सुन जम्मा ९ किलो पाइएको...
विकास र समृद्धिको सपना जनतामा भ्रम छर्ने राजनीतिक खेल
- प्रीति रमण
बितेको शुक्रबार राष्ट्रिय जागरण अभियान,नेपालले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा अतिथिका रूपमा सहभागी हुने अवसर प्राप्त भयो । जागरण अभियानले देशमा व्याप्त विकृति र विसंगतिका विरुद्ध जनतामा जागरण ल्याउने घोषणा गरेको छ ।...
नेपालमै रोजगारीको सृजना र विकास यसरी गरौं
- राज्यलक्ष्मी शाक्य
सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना गरेको छ । तर यो परिकल्पना साकार पार्ने प्रयास सरकारको देखिदैन । जनताको जीवनस्तर माथि उठाउने प्रयास गर्नुपर्नेमा सरकारको त्यसतर्फ पनि कुनै कार्यक्रम रहेको जनतालाई...
नेपाली नेताहरूले भारतीय प्रम मोदीबाट किन सिक्दैनन् ?
- चन्द्रप्रकाश बानियाँ
'माके–एमाले मिल्दा स्पष्ट बहुमत आउनेछ । त्यसले स्थायी सरकार दिनेछ । मनमोहन अधिकारीकारीको नौमहिने सरकारले सुरु गरेको वृद्धभत्ताको व्याज खाएर बाँचेको एमालेले जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका दुईचारवटा खुद्रे कार्यक्रमहरू अघि सार्ने...
ओली कमरेड ! कम्युनिष्ट पार्टीको सदस्यता च्यातेर फाले हुन्छ
-निमकान्त पाण्डे
पार्टीभित्रकै नेताहरूबाट सरकारको कार्यशैलीको आलोचना सुरु भएको छ भने यो सरकारको काम देख्दा कम्युनिष्ट भन्न पनि लाज लाग्ने प्रतिक्रिया दिइरहेका छन् ।
सत्तासीन नेकपाको दुईतिहाइ बहुमतको सरकारले पन्ध्र महिना विताई सकेको छ । यो...
अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशनको कार्यालयमा प्रहरीको छापा
एजेन्सी / अष्ट्रेलियामा, पत्रकारहरूलाई लक्ष्यित गर्दै थालिएको खानतलास कार्वाहीको दोस्रो दिन प्रहरीले अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशन, एबीसी,को सिड्नीस्थित मूख्यालयमा छापा मारेको छ।
उक्त सार्वजनिक प्रसारण संस्थाको कार्यालयमा दुईजना रिपोर्टर र समाचार निर्देशकको नाम उल्लेख भएको खानतलास...
पेट्रोलको मूल्य एक रुपैयाँ प्रतिलिटरले घटयो
काठमाडौं / नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलको मूल्यमा एक रुपैयाँ प्रतिलिटरले घटाएको जानकारी दिएको छ । नेपाल आयल निगमका उप–निर्देशक विनितमणि उपाध्यायका अनुसार...
मान्छे नै रूख बनेर विरोध प्रदर्शन
सुनसरी / विश्व वातावरण दिवसका अवसरमा काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको बिरुवा रोपेर फलफूलको बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्दा सुनसरीको इटहरीमा भने मानिस नै रुख बिरुवा बनिदिए ।
काटिएका रुखका ठुटा भएका ठाउँमा रुखका...
म्यानचेस्टर युनाइटेड सम्हाल्ने म्याराडोनाको इच्छा
महान् फुटबलर डीएगो म्याराडोनाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हाल्ने इच्छा व्यक्त गरेका छन्। केही वर्षयता आफ्नो साख गुमाएको म्यान युनाइटेडलाई लयमा फर्काउने दावी म्याराडोनाको छ। म्याराडोनाले हाल मेक्सिकोमा दोस्रो श्रेणीको क्लब सम्हालिरहेका छन्।
उनी...
नगरप्रमुख पाण्डेद्धारा इदको शुभकामना
तुलसीपुर / उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा नगरमा रहेका समस्त इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
धार्मिक...

























