धरानका उपमेयर बेघाको घरमा तोडफोड
मंगलबार साँझ पौने ६ बजेतिर धरानका उपमेयर अइन्द्रविक्रम बेघाको धरान–१५ स्थित निवासमा एक हुल युवा प्रवेश गरेर उनका भाइ विष्णुमाथि कुटपिट गरे।उनीमाथि धारिलो हतियारसमेत प्रहार भयो। घरमा तोडफोडसमेत भएको छ।
घटनापछि उपमेयर बेघाले प्रहरीले समयमा सुरक्षा...
वीरगञ्ज भन्सार चालू आवको ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठायाे
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठाएको¡ छ । यो भन्सारले चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा २९ अर्ब ७७ करोड ८६ लाख...
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछाने र युवराज कँडेल पक्राउ
काठमाडौं– प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ। बिहिबार साँझ प्रहरीले लामिछाने र कँडेललाई न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो।
उनीहरुलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा...
रुसी सेनाकाे तेस्रो क्याम्पमा गएदेखि अभिषेक सम्पर्कविहीन
घोराही । रुसी सेनामा भर्ना भएका अभिषेक बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको छ । रोल्पा त्रिवेणी गाउँपालिका–२, नुवागाउँ निवासी (हाल घोराही) मा बस्दै आउनुभएका बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको हो ।
उहाँ गएको भदौ २४ गते रुसी...
मुलुकी अपराध संहिता (ऐन)संशोधन गर्न सरकार तयार
काठमाडौँ/ कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी अपराध संहिता (ऐन)मा प्रेस स्वतन्त्रता हनन्सम्बन्धी कुनै प्रकारका व्यवस्था भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको जानकारी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जनाएका...
कांग्रेसका लागि प्रतिपक्षीय भूमिकाको प्रशिक्षण नपुगेकै हो त ?
-चन्द्रप्रकाश बानियाँ
नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न नसक्नाले सरकार वेलगाम भयो भन्ने गुनासो समाजको एउटा कोणबाट उठ्ने गरेको छ । त्यही सन्दर्भमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सेरबहादुर देउवाले विराटनगरतिर कतै पुगेर...
उपप्रधानमन्त्रीद्वारा बाँकेको परिस्थिति भयावह हुन नदिन निर्देशन
काठमाडौंं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काेराेना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण...
कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन
काठमाडौं । छिमेकी राष्ट्र भारत सरकारको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करण...
बड्दो अराजकताले मुलुक विभाजनतिर जाने खतराः मन्त्री भट्टराई
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले समाजमा हुने...

























