चिकित्सकले एचआइभी सारेको आरोपमा डाक्टर पक्राउ
कराँची / पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो...
लिबियामा हिंसामा ३९२ को मृत्यु
त्रिपोली / संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ । यसका साथै एक...
नेपाल वायुसेवाले ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने
काठमाडौं / नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ ।
नेपाल वायुसेवा निगमले असार १९ गतेदेखि ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । अहिले निर्धारित...
ग्लोबलआइएमई बैंकद्वारा व्हीलचेयर वितरण
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउन्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ ।
बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन...
प्रेमध्वज प्रधान र शम्भुजीत बॉस्कोटालाई ‘भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान २०७५’
काठमाडौं / 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५' बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि...
प्रेस स्वतन्त्रतामा अंकुश नलगाइने सञ्चारमन्त्रीको स्पष्टोक्ति
काठमाडौं / सञ्चारकर्मीहरु समाचार लेखेकै कारणबाट पक्राउ परिरहेका र हत्कडि लगाउँदै अदालततिर म्याद थप्न लगिरहेका दृश्यहरु पञ्चायतकालमा जस्तै हालका दिनहरुमा पनि देखिएका छन् । यस्तो अवस्था भोगिरहेका पत्रकारहरुबीच सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा...
फानीको घेरामा काठमाडौं, हावाहुरीसँगै भारी वर्षा
काठमाडौं / काठमाडौंमा शक्तिशाली चक्रवात ‘फानी’को प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद्ले फानीको बाहिरी घेरामा रहेको बादलका कारण हावाहुरीसहित वर्षा भएको जानकारी दिएका छन् ।
हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले...
नयाँ शक्त्तिबाहेक अन्य पार्टीसँग अन्य पार्टीसँग छलफल भएको कुरा हल्ला मात्रै हो ...
काठमाडौं / संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता हुने हल्लामात्र भएको जनाएका छन् ।
विराटनगरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै यादवले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सहित अन्य चार पार्टीसँग...
अनु बनिन् स्वर्गकी अप्सरा (भिडीयो सहित)
काठमाडौं – रामकृष्ण श्रेष्ठ र जेनी खालीङको स्वरमा रहेको ‘त्यो मायाको बोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत आधुनिक लोक शैलीमा निर्माण गरिएको छ ।
डी.पी. परिश्रमीको शब्द तथा दीपक शर्माको संगीत रहेको...
एक केजी २५० ग्राम सुनसहित एक युवक पक्राउ
रौतहट- रौतहटबाट १ केजी २५० ग्राम सुनसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
गौर नगरपालिका-६ स्थित बसपार्कबाट गौर नगरपालिका-५ बस्ने २१ वर्षीय अनुकेश कुमार साहलाई १ किलो २५० ग्राम सुनसहित प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको...

























