ओडिसामा समुद्री फानी, ८ लाख मानिसलाई सारियो

नयाँ दिल्ली- समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशाको पुरीमा शुक्रवार बिहान ८ बजेदेखि १२ बजेभित्र प्रहार गर्दैछ। आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ। बङ्गालको खाडीको ओडिसा तटीय क्षेत्रमा बनेको सो समुद्री आँधी झन्डै...

काठमाडौँमा बीच सडकमै बस दुर्घटना , १८ जना घाइते

काठमाडौं- आज बिहान साँखुबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना भएको छ । साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको...

नवलपुरमा हावाहुरीसहित भारी वर्षा, विद्यालय बन्द

नवलपरासी- नवलपुरमा हुरीबताससहित भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हुरीबतासकै कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् । कावासोतीलगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार,...

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौँ – सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । सरकारले तयार पारेको नीति तथा...

अब मोबाइलको ब्यालेन्सबाटै सामान किन्न सकिने

काठमाडौँ – अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको...

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाण्डौ-  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि...

हैदरावादलाई सुपरओभरमा हराउँदै मुम्बई आईपीएलको प्लेअफमा

काठमाडौं-  मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो । १ सय ६३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले...

दुर्गम क्षेत्रमा पठाइएको चामल बाटोमै बिक्री

जाजरकोट - नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका ७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको...

समुद्री आँधी फानीका कारण नेपालमा चट्टयांग र हावाहुरीको सम्भावना

काठमाडौ, हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित शक्तिशाली समुद्री आँधी चक्रवात “फानी” को प्रभाव नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । फानी बिस्तारै उत्तर पूर्वी दिशातर्फ बढिरहेको र आजबाट...

प्रधानमन्त्री ओली बैशाख २६ मा भियतनाम जाँदै

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली चार दिने विदेश भ्रमणका लागि भियतनाम जाने भएका छन् । उनी भियतनामका प्रधानमन्त्रीको निमन्त्रणमा बैशाख २६ त्यसतर्फ जान लागेका हुन् । भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाको बौद्धमार्गीहरुको बैशाख...

RECENT POSTS

HOT NEWS