सरकारको ऐतिहासिक बस्ती नष्टविरुद्ध उत्रि ललितपुरका जनता

काठमाडौं / ललितपुर महानगरपालिकाका भित्रका प्राचीन तथा ऐतिहासिक बस्तीहरू खोकना र बुङ्गमती क्षेत्र नष्ट गर्ने सरकारी प्रयासको विरोधमा आज शुक्रबार दसौं हजार जनताले ललितपुरमा प्रदर्शन उत्रिएका छन् । दु्रतमार्ग, हाइटेन्सन लाइन, रिङ्गरोड, बागमती कोरिडर,...

स्कुलका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण

काठमाडौं / सरकारले महिनावारी हुने उमेरका छात्राहरुका लागि निस्शुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ। आगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरेको हो । महिनावारी भएको समयमा विद्यालय जाने छात्राहरुका लागि...

बमको आतंक देखाएर ब्यापारीलाई धम्क्याउने पक्राउमा

रौतहट / रौतहटको सदरमुकाम गौरको मुख्य चोकमा गत १४ गते नक्कली बम राखेर त्रसित बनाउने दुईजनालाई प्रहरीले पक्राउमा परेका छन् । गौर—५ का २१ वर्षीय नन्दकिशोर राय यादव र भारत बिहार बैरगनियाका २६ वर्षीय...

चट्याङ लागेर मकवानपुरमा मृत्यु

मकवानपुर / चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको घाइते भएका छन् । हावाहुरी र वर्षासँगै परेको चट्याङले मकवानपुर गढी गाउँपालिका-देउरालीमा चट्याङ लागेर २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

संगीतकार टम्पशेरको ‘आज लोउ तिमि छौं’ सार्वजनिक

काठमाडौं ।/ गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको ‘आज लोउ तिमि छौं’ गीतको भिडियो सार्वजनिक भएको छ । नान्दु गुरुङको स्वरमा रहेको यस गीतमा पावन चाम्लिङ राईको एरेन्ज रहेको छ । निकेश खड्काको निर्देशनमा...

विप्लव नेकपाको फौजी तयारीबारे जानकारी गराउँदै सोहि पार्टीका नेता

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको फौजी तयारी कस्तो किसिमको छ भन्नेबारे सामान्य जानकारी दिने गरी अज्ञातस्थलबाट डिसी नेपालसंग कुरा गर्दै नेकपाका एक जना नेताले आफ्नो पार्टीका नेताहरु पार्टीको फौजी घेराबन्दीमा सुरक्षित रहेको...

सोलोमोन द्वीपमा ६.१ म्याग्नीच्यूडको भूकम्प

सिड्नी / सोलोमोन द्वीपमा आज शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । उक्त भूकम्पका कारण हालसम्म सुनामीको...

वैज्ञानिकले हिमाली क्षेत्रमा आदिमानव पछि शेर्पा–तिब्बती भए

एजेन्सी / वैज्ञानिकहरूले हिमाली क्षेत्रमा आदि मानव डेनिसोभान्स बस्ने गरेको पत्ता लगाएका छन्। तिब्बतमा भेटिएको एउटा अस्थिपञ्जरको अध्ययन गरी उनीहरुले डेनिसोभान्स उच्च हिमाली क्षेत्रमा बस्ने पत्ता लगाएका हुन्। यसअघि यस प्रकारको कठिन मौसमी अवस्थामा...

खेल जीवनबाट सन्यास लिएका स्पेनका जाभी अब प्रशिक्षक बन्ने

बार्सिलोनाका पूर्व खेलाडी तथा स्पेनका मिडफिल्डर जाभी हर्नान्डेजले खेलाडी जीवनबाट सन्यास लिएका छन् । आफ्नो २१ वर्षे लामो खेलाडी जीवनबाट यसी सेसनको अन्त्यपछि विदा लिने उल्लेख गरेका हुन् । ३९ वर्षीय जाभी अहिले कतारी...

संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

काठमाडौं / सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । संघीय संसद्‌मा राष्ट्रपति विद्यादेवी भण्डारीले स‌ंसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । उहाँले संविधान सर्वस्वीकार्य भएको दाबी गर्नुभएको छ ।...

RECENT POSTS

HOT NEWS