नीति तथा कार्यक्रममा कांग्रेसको संशोधन प्रस्ताव आजै दर्ता हुने

काठमाडौं - सरकारको तर्फबाट शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संशोधन प्रस्ताव पेश गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि फलफल गर्न शनिबार बसेको कांग्रेस संसदिय दलको बैठकले संशोधन प्रस्ताव...

उम्लिरहेको तेलमा बसेर ध्यान गर्ने भिक्षु

थाइल्याण्डका एक भिक्षुले कराहीमा उम्लिरहेको तेलभित्र चोपलिएर ध्यान गर्ने गरेका छन् । ध्यान गरेको भिडियो सोसल साइटमा भाइरल भइरहेको छ । उनी तेलको हैन, कुनै नदीमा पसेर ध्यान गरेजस्तो दृश्य उक्त भिडियोमा देख्न सकिन्छ। थाइल्याण्डका...

कर्णाली प्रिमियर लिगमा आर्मी र न्यू होराइजन फाइनलमा

काठमाडौं / कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो सेमिफाइनलमा न्यू होराइजनले आयोजक कर्णाली एघारलाई र दोस्रो सेमिफाइनलमा आर्मीले एपीएफलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका...

आन्दोलित दर्जनौं नर्सहरु पक्राउमा

काठमाडौं / भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अस्थायी करारमा कार्यरत नर्सहरुलाई प्रहरीले स्वास्थ्य मन्त्रालयको मूल गेट अघिबाटै पक्राउ गरेको छ । शुक्रबार साँझ आफ्ना मागहरु पूरा गराउनको लागि मन्त्रालयमा धर्ना तथा दबाब दिन...

भारतमा भारी वर्षाका कारण तीनको मृत्यु

एजेन्सी / भारतमा फानीको प्रभाव राति ८ बजेपछि विस्तारै कम हुँदै जाने भएको छ भने भारी वर्षा भएर बाढी आउने मौसम विभागको अनुमान छ । भारतको बंगालको खाडीमा आज आएको चक्रवाती तुफान फानी कारण...

देशैभरी विद्युतीय चार्जिङ स्टेशन बन्ने

काठमाडौं / सरकारले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात प्राधिकरण गठन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम सो विषय उल्लेख छ । यस्तै सरकारले सहरहरुमा ठूला सार्वजनिक सवारी साधन चलाउन प्रोत्साहन गर्ने नीति...

सरकारी कर्मचारीको तलब बढ्ने संकेट

काठमाडौं / सरकारले आगामी बजेटमार्फत निजामती कर्मचारीको तलब भत्ता बढाउने सकेत दिएको छ । आज शुक्रबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा ‘राष्ट्रसेवकहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गरी उत्प्रेरित गरिनेछ’ भनिएको छ...

विराज र निकिताले ‘साङ्लो’ संयुक्त रुपमा निर्माण गर्ने

काठमाडौं / नायक विराज भट्ट चलचित्रमा अभिनयका साथै, चलचित्रको निर्देशन पनि गर्ने भएका छन् । नायक भट्टको निर्माण, निर्देशन र अभिनय रहने चलचित्र ‘साङ्लो’ को आज घोषणा भएको छ । आगामी वैशाखको २४ गतेबाट...

आगामी दुई वर्षभित्र जोखिमयुक्त बस्ती सारिने

काठमाडौं / सरकारले भौगोलिक विकटाता क्षेत्रमा रहेका बस्तीलाई दुई वर्षभित्र स्थानान्तरण गर्ने नीति लिएको छ । आर्थिक वर्ष ०७६÷७७ को सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ । प्राकृतिक विपतको जोखिमा रहेका असुरक्षित...

भिरबाट लडेर एकजनाको मृत्यु

गुल्मी / गुल्मीमा भिरबाट लडेर एकजनाको मुत्यु भएको छ । गुल्मी दरबार गाउँपालिका—४ बिरवासका ४४ वर्षीय चेतराम चुडाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । चुदाली बिहीबारदेखि घरको सम्पर्कमा नभएको र स्थानीय थुम्काको भिरबाट...

RECENT POSTS

HOT NEWS