इंग्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनललाई हरायो
आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग पराजित भए पश्चात तेस्रो स्थानमा उक्लिने अवसर आर्सनलले गुमाएको छ । आइतबार राति भएको खेलमा आर्सनल एभर्टनसँग उसैको मैदानमा १-० गोलले स्तब्ध बनेको हो । एभर्टनको जितमा फिल...
नेपालगन्ज रंगशालाको भीआईपी प्याराफिटको छाना हाल्ने
काठमाडौं / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भीआइपी प्यारापिटको छानो लगाउने काम आज आइतबारबाट सुरु गरेको छ । दुई दिनभित्र छानो लगाउने काम सकिने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद...
एफए कपको फाइनलमा म्यानचेस्टर सिटी र वाटफोर्ड भिड्ने
एफए कप फुटबलको फाइनलमा उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्डबीच खेल्ने भएको छ । आइतबार राति भएको सेमिफाइनलमा वुल्भ्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै वाटफोर्डले उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल पक्का गरेको छ ।...
अलपत्रमा एकता प्रक्रिया ! ओली–प्रचण्डविरुद्ध झलनाथ खनाल आक्रोशित
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठानिक एकताको काम एक वर्ष पुग्न लाग्दा समेत टुंगो लाग्न सकेको छैन ।
सांगठनिक एकताको कामले गति लिन नसक्दा आठ लाख कार्यकर्ता जिम्मेवारीविहीन अवस्थामा...
कम्युनिष्टको बर्काे र वर्तमान सरकार
-निमकान्त पाण्डे
कम्युनिष्ट भन्ने बित्तिकै अधिकांशको मनमा जनताको पक्षमा काम गर्ने विचारधारा हो भन्ने लाग्छ । कम्युनिष्टको उत्पत्ति नै सर्वहारा वर्गको मुक्ति र उत्थानका लागि भएकाले यस्तो लाग्नु स्वभाविक हो । विश्वको उत्कृष्ट विचारधारामध्ये कम्युनिष्ट...
काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्ने तयारी
काठमाडौं / काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया आयोजना गरेको छ ।
कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशलाई साक्षर बनाउने सरकारको योजना पुरा...
हुरीपीडितका लागि चिनियाँ राजदुतद्वारा आर्थिक सहयोग
काठमाडौ, नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले हालै तराइमा आएको आँधी हुरीबाट प्रभावितका लागि आर्थिक सहयोग गरेकी छिन् । राजदूत याङछीले पीडितको सहयोगार्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार अमेरिकी डलर हस्तान्तरण गरेकी हुन्...
प्राकृतिक रुपमै सुन्दर बन्ने टिप्स :
आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ । सुन्दर तथा स्वस्थ जीवनशैली सबैको चाहाना हो । सुन्दर रहन महिलाहरु विभिन्न सौन्दर्य सामग्रीहरु उपयोग गर्ने गर्छन् । सौन्दर्यमा खर्च गरेर आफूले आफूलाई सुन्दर बनाउन...
जौ र यसका फाइदाहरु :
-अरुणा उप्रेती
जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ ।...
आगामी शनिबारदेखि मातृभूमि कप शुरु
काठमाडौं / धुर्मुस ‘सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माणाधीन’ ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ आगामी चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिबार हुने भनिएको खेल...
























