लिबियामा सैनिकसँगको भिडन्तमा ३२ जनाको मृत्यु, ५० घाइते
एजेन्सी / लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् ।
राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४...
मलेसियामा पाँच नेपालीहरुको मृत्यु
काठमाडौं / मलेसियामा आइतबार राति बस दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ। मलाया मेल समाचारपत्रका अनुसार काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना हुँदा ११...
सार्वजनिक यातायातमा नक्कली परिचयपत्र देखाए ५ सय जरिवाना
काठमाडौं / सार्वजनिक यातायातमा नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने भएको छ ।
त्यस्तै गाडीभित्रै फोहर गरेमा, अश्लील शब्द वा चित्र कोरेमा पनि कारबाही हुने भएको छ...
बस बिजुलीको पोलमा ठोक्किदा ४ जनाको मृत्यु
सुनसरी / सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किदा चार जनाको मृत्यु भएको छ । भोजपुरबाट धरानका लागि छुटेको ना ६ ख २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतिर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना...
मिडिया प्रयोग गरेर प्राधिकरणका बारेमा दुष्प्रचार गरेको कुलमान घिसिङको आरोप
काठमाडौं / नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले देशमा फेरि लोडसेडिङ गराउन चाहेको आरोप लगाउनु भएको छ ।
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया...
अर्घाखाँची जीप दुर्घटनामा ३ जनाको मृत्यु, ११ जना घाइते
बुटवल / अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ स्थित नुवाकोट लात्तेबाजमा सोमबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको र एक जनाको जिल्ला...
पुरानो सत्ता र व्यवस्था पल्टाउन सकिने मोहन वैद्यको दाबी
काठमाडौं / क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले २९ औं ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा आइतबार विशाल जनप्रदर्शन गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशाल जनसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले...
राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप !अध्यक्ष कमल थापा पक्राउ
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हिन्दु राष्ट्रको माग राख्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रदर्शन काठमाडौँको पुतलीसडकस्थित पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेपछि तनाव सृजना भएको थियो । प्रदर्शनमा राप्रपा अध्यक्ष कमल...
हावाहुरीमा ज्यान गुमाएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाइने
जनकपुरधाम / विनाशकारी हावाहुरीमा ज्यान गुमाएकाहरुको सम्झनामा संघीय सरकारले राष्ट्रिय शोक घोषणा गर्न अस्वीकार गरेपछि प्रदेश २ सरकारले चैत ३० गते शोक मनाउने भएको छ ।
प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरुको १३ औं...
पिउने पानीमा कोलिफर्मको जीवाणु
काठमाडौं / शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर...

























