नारायणगढमा ट्राफिक लाइट जडान सुरु
भरतपुर / चितवनको व्यस्त बजार नारायणगढमा ट्राफिक लाइट जडान सुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ बजारको शहीदचोकमा परीक्षणका लागि ट्राफिक लाइट जडान गर्न सुरु गरिएको हो ।
सम्पूर्ण रुपमा सञ्चालन हुने गरी एक...
भारत-पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
काठमाडौं / भारत र पाकिस्तानबीच जारी युद्धप्रति अमेरिकाले चासो देखाउँदै तनाब कम गर्न आग्रह गरेको छ । विदेशमन्त्री माइक पोम्पेओले इन्डिया र पाकिस्तानलाई थप सैन्य अभ्यास रोक्न आग्रह गरेका हुन् ।
भारत र पाकिस्तानको युद्धका...
पाकिस्तानी आकाशमा भारतीय वायुसेनाको दुई विमान खसालेको दाबी , एक पाइलट पक्राउ
काठमाडौं / सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेर भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । एक पाइलट पनि पक्राउ परेको छ ।
मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि भारतले ३५० चरमपन्थी...
सुनको मूल्य घट्यो
काठमाडौं / सुनको मूल्य मंगलबार ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन बुधबार दुई सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला सुनको मूल्य ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
मंगलबारको तुलनामा बुधबार...
ग्राहक सुविधाका लक्षित एनआईसी एशिया बैंकको नयाँ सुविधा
काठमाडौं / एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको सहजताका लागि अव घरमै बसेर केवाइसी विवरण अपडेट गर्न सक्ने सुविधा ल्याएको छ ।
यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारीक बेभसाइटमा गई आफ्नो खाता नम्बर, मोवाईल नम्बर...
हिमपातले मर्न थाले चौँरी गाई
मनाङ / मनाङको सबै हिमाली जिल्लामा महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी गाई मर्न थालेपछि चौँरीपालक किसान अहिले समस्यामा परेका छन् ।
हिमाली जिल्लामा रहेका चौँरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा...
धर्ना अन्त्यसंगै जेठी श्रीमती छोडेर निर्मलाका बाबु यज्ञराज कान्छीसंग काठमाडौंमा
काठमाडौं / कञ्चनपुरकी बालिका बलात्कारपछि हत्या भएकी निर्मला पन्तका बाबु यज्ञराज पन्त आफ्नी कान्छी श्रीमती लक्ष्मीका साथ काठमाडौं आएका छन् ।
न्यायका लागि भन्दै यसअघि काठमाण्डौ आउँदा जेठी श्रीमती दुर्गादेवीलाई लिएर काठमाडौं आएका यज्ञराज बिचमा...
हामीबीच कहिल्यै प्रतिस्पर्धा थिएन – महानायक राजेश हमाल
नेपाली फिल्म क्षेत्रमा कुनै जमानामा एक छत्र राज गरेका चर्चित नायकहरुमा अभिनेता महानायक राजेश हमाल र भुवन केसीको नाम आउने गर्दछ । एक्सन र पारिवारिक फिल्म साथै लभस्टोरी फिल्म गर्ने यी नायकहरु कुनैबेला एकअर्काका...
छुवाछूत अन्त्य गर्न सामूहिक भोजको आयोजना
स्याङ्जा / समाजबाट जातीय छुवाछूतको विभेद हटाउन दलित बस्तीमा सामूहिक भोज आयोजना गरिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ मोहोरियामा आयोजना गरिएको सहभोज कार्यक्रममा पकाउन, पस्कन र खान सबै जातजातिका अगुवा सहभागी भएका छन् ।
खसीको मासु पकाएर...
सावधान ! फेसबुकमा लाइक बढाउने चक्करमा यस्तो गल्ती नगर्नुहोस्
फेसबुकमा लाइक पाउन जसलाई पनि मन लाग्छ । मानिसहरुलाई आफ्नो फेसबुकमा धेरै भन्दा धेरै लाइक आओस भन्ने चाहना हुन्छ । फेसबुकमा लाइक बढाउन चाहनु हुन्छ भने फेसबुकमा कुनै पनि पोष्ट गर्दा सँधै विचार गर्नुस् कि...

























