‘नेपाली सेना सम्बन्धी बृहद प्रदर्शनी सुरु

महाशिवरात्री तथा सेना दिवस २०७५’को उपलक्ष्यमा नेपाली सेनाले जंगी अड्डा परिसरमा नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित ‘नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच...

५ जना भन्दा बढि यात्रु राख्न नमिल्ने हेलिकोप्टरमा ७ जना किन राखियो ? –...

काठमाडौं / ताप्लेजुङमा भएको दुर्घटनका सम्बन्धमा नेकपा नेता योगेश भट्टराईले यस्तो प्रश्न  उठाए जसबारे अहिले सोच्नै पर्ने विषय बनेको छ । त्यस क्षेत्रमा सानो हेलिकोप्टरमा ५ जना भन्दा बढि यात्रु राख्न नमिल्नेमा बुधबार दुर्घटना भएको...

एनसेलमाथि आक्रमण प्रकरणमा गल्ती कसको ?

– निमकान्त पाण्डे हालै मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राज्यलाई तिर्नुपर्ने रकम नदिएको भन्दै निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि देशभर आक्रमण गरेको छ । एनसेलको मुख्य कार्यालय ललितपुरको नख्खुमा...

मन्त्रीसहित हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाप्रति रासपा नेपालको प्रेस विज्ञप्ती

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टीका संस्थापक अध्यक्ष रुद्र जङ पुलामीले हेलिकप्टर दुर्घटना  परी ज्यान गुमाएकाप्रति प्रेस विज्ञप्ती जारी गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ  । उक्त विज्ञप्तीमा ताप्लेजुङको फुलिङ नगरपालिका-१० स्थित दारेढुङ्गा जङ्गलमा आज हेलिकप्टर...

जापानको आओमोरी शहरमा बरफ जमेको हटाउन अर्बौं रुपैयाँ लाग्ने

एजेन्सी/जापानको आओमोरी शहर विश्वको सबैभन्दा धेरै बरफ जम्ने मध्येको एक हो । हालै यहाँ २१ फिट बरफ जमेको छ । यति बरफले दुई तल्ले भवन मज्जाले ढाक्न सक्छ । गत वर्ष बरफ हटाउनका लागि...

नाइजेरियामा २९ जना मारिए

एजेन्सी/अबुजा–नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चारवटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ । कुदुना राज्यको कजुरु क्षेत्रमा चारवटा गाउँमा भएको यस आक्रमणमा परी अन्य...

कप डे फ्रान्स फुटबलमा पीएसजी सेमिफाइनलमा

एजेन्सी/एन्जल डी मायिरा चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) कप डे फ्रान्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ३–० गोलले हरायो । पीएसजीलाई घरेलु मैदानमा जित दिलाउन डी मारियाले...

इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लेस्टर विजयी

एजेन्सी/इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मध्यक्रममा रहेका एभर्टन र लेस्टर सिटी विजय भएको छ । एकपक्षीय खेलमा एभर्टनले कार्डिफ सिटीलाई उसैको मैदानमा ३–० गोलले हरायो भने लेस्टरले ब्राइटनलाई २–१ गोलले...

नेपाल महिला विश्वकप क्रिकेटमा छनोट हुन सकेन

काठमाडौं/कप्तान रुविना क्षेत्रीले अलराउन्डर प्रदर्शन गरेपछि थाइल्यान्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको छ । नेपालले अन्तिम खेल जितेपनि ठूलो अन्तरको जित निकाल्न नसक्दा विश्वकपमा...

मन्त्री अधिकारीका आमाबुबालाई काठमाडौं ल्याइयो

काठमाडौं / हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ । दुर्घटना भएको खबरपछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको पोखरा महानगरपालिका मालेपाटनस्थित घरमा पुगेका थिए ।  दुर्घटनाको...

RECENT POSTS

HOT NEWS