हत्यापछि डीएसपीलाई फोन
काठमाडौं/‘ससुरालीमा श्रीमती मारेर हिँड्ने मै हुँ, डिएसपी सा’प अब तपाईँहरु मलाई खोज्न नहिँड्नुस् यदि मलाई पक्राउ गर्न आउनुभो भने मलाई भेट्नु हुन्न, किनकी मेरो साथमा दुई मिटर लामो डोरी छ ।’
मंगलबार मध्यान्ह अपरिचित नम्बरबाट...
इरानी विदेशमन्त्रीले राजीनामा दिए
एजेन्सी/इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका हुन् । सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न...
दोस्रो विश्वयुद्धपछि खराब राष्ट्रपति बाराक ओबामा
एजेन्सी/एक नयाँ सर्वेक्षणका आधारमा धेरै अमेरिकीहरुले बाराक ओबामालाई दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब राष्ट्रपति मानेका छन् । बुधबार क्वीन्नीपियाक पोलले सार्वजनिक गरेको सर्वेक्षणमा ३३५ अमेरिकीहरुले ओवामालाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खराब राष्ट्रपतिको रुपमा हेरे।...
नेमार भावुक बने
एजेन्सी/ब्राजिलका कप्तान एवं पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार नेमार चोटमा कारण मैदानबाहिर छन् । एक महिनाअघि खुट्टाको चोट बोकेका उनी उपचारपछि आराम गरिरहेका छन् । चिकित्सकमा अनुसार नेमार अझै डेढ महिना मैदान बाहिर रहनेछन्...
नेपाल फिफा–१९ च्याम्पियनशिप बिहीबारदेखि
काठमाडौँ/गेमिङ ग्यारेज नेपालको आयोजनामा प्रविधिको सहायताले खेलिने भिडियो गेम ‘नेपाल फिफा–१९ च्याम्पियनशिप’ आउँदो बिहीबार फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगतामा करीब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दीपन्कर डङ्गोलले जानकारी दिनु...
कराँते महासंघको विवाद अन्त्य
काठमाडौं/छुट्टा–छुट्टै अस्तित्वमा रहेका दुईवटा नेपाल कराँते महासंघ अन्ततः एक भएका छन् । बिगत लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आधारमा दुईवटा संघले कराँते गतिविधि सञ्चालन गर्दै आएका थिए । खेलकुद संघको विवाद समाधानका लागि युवा...
नेपालमै विकसित भयो सिसी क्यामेरालाई चुनौती दिने प्रविधि
ताप्लेजुङ/ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो...
एक हप्ताभित्र न्याय नदिए टुँडिखेलमा आत्मदाह गर्ने घोषणा
काठमाडौं / अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता सि.पी. पौडेलले पीडक रुद्रप्रसाद लामिछानेले पद तथा शक्तिको दुरुपयोग गर्दे सर्वसाधरणमाथि ज्यादती गरेको भन्दै आक्रोश पोखे ।
तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा...
विप्लवनिकट क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तनको जानकारी दिएको छ । नयाँ नाम जनपत्रकार संगठन नेपाल राखिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी गराए...
२३ वर्ष अघि भएको महाकालि सन्धि कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वर्ष अघि भएको महाकालि सन्धिको कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
२०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन...

























