नेपालमा सुरक्षा सतर्कता बढाइयो
काठमाडौं / भारतले पाकिस्तानस्थित बालाकोट क्षेत्रमा बम खसालेर आक्रमण गरेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ।
भारतले मंगलबार बिहान ३ बजे तालिम केन्द्रमा आक्रमण गरेपछि दुई देशबीच तनाव बढेको हो । भारतले एक हजार किलो तौल...
त्रिभूवन विश्वविद्यालय विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै
काठमाडौं / त्रिभूवन विश्वविद्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउने सूचना निकालेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ ।
२०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै...
पाकिस्तानमाथि भारतको हमला ! के हो सत्य समाचार ?
पाकिस्तानको सीमाभित्र घुसेर बम आक्रमण गरेको समाचार भारतीय सञ्चार माध्यमहरुमा छापिएको छ ।
मंगलबार बिहान भारतीय वायुसेनाको लडाकु विमान कस्मिरको सीमाक्षेत्र पाकिस्तानी भू-भाग बालाकोटमा आतंककारीको अखडामा आक्रमण गरेको दाबी गरिएको छ। १ हजार किलो विस्फोटक...
ग्लोबल आइएमई बैंकको क्यान्सर सम्बन्धी जनचेतना
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा उक्त कलेजमा अध्ययनरत पाँच...
सूचना प्रविधि कानुनले सञ्चारमाध्यमलाई नियमन गर्न नहुने
काठमाडौं / ‘साइबर कानुन र यसले मिडियामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा जनताको अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित हुने कुनै पनि कानुन मान्य नहुने पत्रकार स्वतन्त्रताको हक अधिकार सुनिश्चत गर्नुपर्नेमा जोड दिइएको...
नेपाल इन्भेस्टमेन्ट बैंकको एनआइबिएल क्रमिक मुद्दती खाता शुभारम्भ
काठमाडौं / नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबिएल)ले ३३औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबारबाट एनआइबिएल क्रमिक मुद्दती खाता शुभारम्भ गरेको छ ।
बैंकमा कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्ने छन्, हरेक महिना न्युनतम ३...
एनआइसी एसिया बैंकको पोखरामा नयाँ शाखा विस्तार
काठमाडौं / एनआइसी एसिया बैंकले पोखरा महानगरपालिका ५ पस्र्यांङमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसीले उक्त शाखाको उद्घाटन गरे ।
बैंकको मुलुकभर २ सय ७७ शाखा कार्यालयहरू, २...
राष्ट्रघात, जनघातका विरुद्ध प्रतिकार गर्न आह्वान (भिडियोसहित)
सिराहा / वर्तमान संविधान जन चाहना विपरित, दलाल, तस्कर र पुजिपति वर्गको पक्षमा रहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एक र दुईका इन्चार्ज हरीभक्त कडेंल प्रतिकले जनताले चाहेको...
संविधानले दिएका अधिकारलाई वर्तमान सरकारले नियन्त्रण गर्न खोजेको देउवाको आरोप
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्यत् रहेको आरोप लगाउँदै प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप कांग्रेसलाई सह्य नहुने जनाएका छन् ।
नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशन तथा...
दुवै मिर्गौला फेल भएकी यशोदाको उपचारमा सहयोगको याचना
सिन्धुली / दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्को उपचारका लागि सहयोग गरिदिन उनका बुबा लालबाहादुर खड्काले आग्रह गरेका छन् ।
दुवै मिर्गौला फेल भएर निरन्तर...

























