राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो : प्रा.डा. ढुंगेल
काठमाडौं / सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले दाबी गरेका छन् । उनले भने,‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन् । अहिले लोकतन्त्र र संघीयता दुवै...
कम्युनिस्ट शक्तिहरूसँग वाक स्वतन्त्रताको लागि लड्नुपर्छ : नेता शाह
काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले लोकतन्त्र माथी दिन प्रतिदिन प्रहार गर्दै गएको जनाएका छन् ।
जन प्रशासन क्याम्पसको स्वतन्त्रत विद्यार्थी युनियनले प्रजातन्त्र दिवसको अवसरमा गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै...
बालिका बलात्कार दिनप्रतिदिन बढ्दै, एकै दिन दुई बालिका बलात्कार
तनहुँ - रिसिङ गाउँपालिका-८ पल्ट्याङ बस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय हिलराज बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी...
ट्याक्सीमा छुटेको धनमाल इमान्दारीपूर्वक सम्बन्धीत धनीलाई बुझाएपछि…
काठमाडौं / ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी-३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको छ ।
बुधबार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म बा२ज...
आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबिच बैंकास्युरेन्स सेवा सम्झौता
काठमाडौं / आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका...
चिनियाँ नयाँ वर्ष सुँगुर वर्ष प्रवेशको विशेष कार्यक्रम
काठमाडौं / चिनियाँ नव वर्ष सुँगुर वर्ष प्रवेश तथा बसन्त उत्सवको अवसरमा काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम तथा उत्सव समारोह सम्पन्न भएको छ ।
काठमाडौं दरवारमार्ग्स्थित होटल याक एण्ड यतिमा मंगलबार आयोजना...
‘विप्लव’ नेतृत्वको नेकपालाई प्रधानमन्त्रीको चेतावनी
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिका कुरा गरेर हिंसा फैलाउन खोज्नु अपराध भएको र जनतालाई आतंकित बनाउने गतिविधिलाई सरकारले धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका...
विवादमा मुछिएका ६ सचिवको सरुवा साथै एक सहसचिवको बढुवा
काठमाडौं / सरकारले वाइडबडी जहाज खरिद प्रकरणमा विवादमा मुछिएका कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवलाई सरुवा गरेको छ भने एक सहसचिवलाई सचिवमा बढुवा गरिएको छ ।
विवादित सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा...
भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन सम्पन्न
रसुवा / जिल्ला भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन कालिका गाउँपालिका २ स्थित भूमिघर कालिकास्थानमा एक सभाकाबीच सम्पन्न भयो ।
०६२ सालमा गठन भएको मञ्चको तेस्रो कार्यकाल पूरा गरी चौथो कार्यकालको लागि मञ्चको सम्मेलनले...
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरेका विवेकशील साझाका कार्यकर्ताहरु पक्राउ
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुख्यालय अगाडि भ्रष्टाचार प्रकरणमा सलग्नहरुलाई कारवाहीको माग गर्दै विवेकशिल साझा दलले प्रर्दशन गरेको छ ।
ठुला माछालाई कारवाही कहिले भन्ने प्यलेकार्ड र तस्विर सहित अख्तियार गेट पुगेका विवेशिल साझाका...
























