प्रजातन्त्रको अर्थ राजनीतिक दलका नेताहरूले नै बुझ्न नसकेको अवस्था
- निशा तामाङ
नेपालको प्रजातन्त्र नेतातन्त्रमा रूपान्तरित भइरहेको अवस्थाले जनतामा व्यापक निराशा छाएको छ । प्रजातन्त्रलाई लोकतन्त्रको आवरण समेत लगाइएको छ । तर लोकको अर्थ नबुझिने गरी शासनतन्त्रलाई चार जना नेताको तन्त्रमा घिसार्ने काम भइरहेको...
गीतको भाव, शैली र शब्दरचनाबाट युवासंघ मर्माहत किन भयो ?
-चन्द्रप्रकाश बानियाँ
सरकारले जनताको मनोभावना बुझ्न नसकेको हो कि जनताले सरकारलाई चिन्न नसकेका हुन् कुन्नी, दुबैथरी एकअर्काको व्यवहारबाट सन्तुष्ट देखिदैनन् । सरकार गठनको बार्षिकीको अवसर पारेर प्रधानमन्त्रीबाट एकवर्षे कार्यकालको प्रदर्शन उत्साहवर्धक रहेको रिपोर्ट सार्वजनिक गरियो...
जनगणतन्त्रको स्थापना अबको विकल्प
- हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)को २०७५ मंसिर १२ देखि १७ सम्म रूपन्देहीको गढवामा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाई लिएर संघर्षबारे विभिन्न कार्यक्रमहरू गर्ने निर्णयहरू गरेको थियो, जसमध्ये फागुन १ गते...
के लेखौं केपी कमरेडका राम्रा काम भनेर ?
–निमकान्त पाण्डे
सम्भवतः यदि कसैले राम्रो काम गर्छ भने त्यसको विरोध अपवादमा मात्र हुनसक्छ । किन भने प्रतिशतकै कुरा गर्ने हो भने एक सयमा ९५ प्रतिशत भन्दा बढि मानिस राम्रो कामकै पक्षमा हुन्छन् । यो...
सुदूरपश्चिम प्रदेशमा खेलमैदान निर्माण गरिने
काठमाडौं/अछाम सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको छ ।
खेलमैदान निर्माणका लागि प्रदेशको...
जनकपुरमा शहिदकप क्रिकेट प्रतियोगिता हुने
जनकपुरधाम/आउँदो चैत ९ गतेदेखि जनकपुरधाममा तेस्रो शहिदकप आमन्त्रण ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । शहिदको सम्झनामा लगातार तेस्रो पटक हुन लागेको प्रतियोगिता १० दिनसम्म चल्नेछ। संयोजक रूपेश कुमार सिंहका अनुसार प्रतियोगितामा नेपाल...
रोहित चन्द पुनः इन्डोनेसियन क्लबमै जाने
काठमाडौं/नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः अनुबन्धित हुने भएको छ । गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुन...
कांग्रेस संसदले बैठकमै च्यातिन् नियमावली
काठमाडौं/प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीको विरोध गरेका छन् । उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको उनीहरुको गुनासो पोखेको छ ।...
संसद बैठकमै च्यातिन् नियमावली
काठमाडौं/प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीको विरोध गरेका छन् । उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको उनीहरुको गुनासो पोखेको छ ।...
ओली सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु हो : प्रा.डा. केसी
काठमाडौं / राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए ।
उनले भने,‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको भावना बोकेको...
























