सरकारले गन्तव्य बिर्सिएपछि ठट्टा गर्ने थेगो बन्दै ‘समृद्ध नेपाल सुखी नेपाली’
काठमाडौं / जनधारणा साप्ताहिक र स्वाभिमान डट कम (www.swaviman.com) का सम्पादक निमकान्त पाण्डेले वर्तमान सरकार अल्मलिएको, सरकारले आफ्नो गन्तव्य बिर्सिएको र चुनावमा जाँदा घोषणामार्फत गरिएको प्रतिबद्धतातर्फ ध्यान नपु¥याएको भन्दै सरकारको कार्यशैलीको चर्को आलोचना गर्नुभएको...
नेपाललाई धार्मिक युद्धमा फसाउने अन्तर्राष्ट्रिय गेम प्लान भइरहेको छ
-राज्यलक्ष्मी शाक्य
राजसंस्थाको विघठन संगै गणतन्त्रको स्थापना र धर्मनिरपेक्षताको गन्तव्यतर्फ लागेको हाम्रो शान्तिपूर्ण मुुलुकमा धर्मयुद्धको बिजारोपण भइसकेको आशंका बढेको छ । केही समयअघि मात्र सरकार नै सहआयोजक बनेर एउटा धार्मिक कार्यक्रमको आयोजना गरियो । इशाई...
विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरुमा डिप्रेशनको सम्भावना बढी
अविवाहित पुरुषमा विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु कम स्वस्थ हुने सम्भावना हुन्छ । जान्नुहोस् आखिर विवाहित पुरुषहरु अविवाहित पुरुषभन्दा किन बढी स्वस्थ हुन्छन् ।
१) पछिल्लो १५० वर्षमा गरिएको एक अध्ययनका अनुसार विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु...
आइसीसी महिला टी–२० विश्वकप छनोटमा
काठमाडौं/थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले विजय भएको छ ।
नेपालले मंगलबार मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा...
युरोपियन च्याम्पियन्स लिगको अन्तिम खेल हुने
एजेन्सी/युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आज (मंगलबार) राति स्पेनिस महारथि बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । पहिलो लेगको खेल खेल्न बार्सिलोना फ्रान्स पुगिसकेको छ । च्याम्पियन्स लिगको यस खेललाई निकै महत्वपूर्ण मानिएको...
युरोपियन च्याम्पियन्स लिगको अन्तिम खेल हुने
एजेन्सी/युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आज राति स्पेनिस महारथि बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । पहिलो लेगको खेल खेल्न बार्सिलोना फ्रान्स पुगिसकेको छ । च्याम्पियन्स लिगको यस खेललाई निकै महत्वपूर्ण मानिएको छ...
खेलकुद विश्वविद्यालय स्थापना गरिने
काठमाडौं/सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेल प्रशिक्षक, कोचलगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी...
राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा नारा
काठमाडौ/६९ औं प्रजातन्त्र दिवसको अवसरमा कमल थापा नेतृत्वको राजावादी पार्टी राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा) ले भने राजधानीमा प्रदर्शन गरेको छ । देशलाई हिन्दुराष्ट्र बनाइनुपर्ने, राजतन्त्र पुनर्स्थापना गरिनुपर्नेलगायतको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।...
बलात्कार हत्या प्रकरण फिंगर प्रिन्ट मेटाउन आरोपीले शव जलाए
जनकपुरधाम/धनुषा प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा अपराधीलाई पक्राउ गरेको छ। गत फागुन २ गते मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा बिहेको भोजमा सहभागी भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा...
प्रदेश २ मा सरकारको गठबन्धन टुटेर नयाँ सरकार बन्न सक्ने सम्भावना
रौतहट / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश २ सरकारको गठबन्धन कुनै पनि बेला टुट्न सक्ने जनाएका छन् ।
सातौं महिला साइकल दौड प्रतियोगिता कार्यक्रममा बोल्दै नेता नेपालले राजपा र फोरम गठबन्धनको...

























