श्रीमतीको हत्या गरी आत्महत्या गरे
टीकापुर / आफ्नै श्रीमतीको हत्या गरी कैलालीको जानकी गाउँपालिका-७ गोलौरीका एक व्यक्तिले आत्महत्या गरेका छन् ।
आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन्।मृतक...
भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता
दुल्लु, भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने हरिद्वारमा...
आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति
काठमाडौँ, सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको...
चाेभारमा प्रहरीकाे अातंकले जनता घरभित्रै बस्न बाध्य !
काठमाडौं । विवादित बन्दरगाह निर्माण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शिलान्यास गरेका छन् । चोभारमा अब सुख्खा बन्दरगाह निर्माणको काम औपचारिक रुपमा शुरु भएको छ ।
शिलन्यासको लागि प्रधानमन्त्री ओली पुग्नुअघि प्रहरीले दर्जनौं स्थानीयलाई...
प्रधानमन्त्री अाेली र प्रचण्डलाई चुनाैती
गत मङ्सिर ८ गते पार्टीको आयोजनामा भव्य एवम् सानदार जनप्रदर्शन र जनसभा गर्नुभयो । राज्यले भीषण दमन गर्दागर्दै पनि यसरी ठूलो सङ्ख्यामा जनताको सहभागिता हुनुको कारण के हो ?
यसको पहिलो कारण त हाम्रो पार्टीका...
गाडी फिर्ता गरेर रिक्सामा घर फर्किए कांग्रेसका नेता शर्मा
बुटवल / नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन्।
५ नम्बर प्रदेशसभा र सरकारले खरिद गरेको गाडीमा अनियमितता भएको सूचना आएपछि संसदीय दलका नेता पोखरेलले आफुले चढेको गाडी फिर्ता गरेपछि...
अाेली सरकारकाे अर्काे अलाेकप्रिय बन्ने निर्णय
काठमाडौं / पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्।
मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मतलगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो। यसअघि यस्तो सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पाउने व्यवस्था...
होसियार ! नेपालमा अनौठो रोग फेला
बागलुङ बलेवा स्थायी घर भएकी अञ्जली विक अहिले बानपा ४ कुँडुलेमा परिवार सहित बसेकी छिन् ।
नाक,कान,आँखा, मुखबाट रगत आउने रोगले अञ्जली विकलाई मर्नु न बाँच्नु बनाएको छ ।
अनौठाे रोगले नेपालका प्राय सबै डक्टरहरुलाई देखाइसकेको...
५२ बालबालिका हराए
काठमाडौं / पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल र...
खानीजन्य पदार्थ उत्खनन्मा कडाइ
धादिङ, जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ । अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन...























