येशु ख्रिष्टको जन्मदिनको अवसरमा : राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो सन्देश

 काठमाडौं / क्रिसमसडेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । येशु ख्रिष्टको जन्मदिनको अवसरमा आज विश्वभरका क्रिश्चियन धर्मालम्बीहरुले क्रिसमस डे मनाउँदै छन् । राष्ट्रपति भण्डारीले देश-विदेशमा रहेका क्रिश्चियन...

दाङमा महिला उधमिहरुको प्रदेश भेला हुँदै

शरद रेग्मी दाङ / नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतका महिला उद्यमिहरुको ५ नम्बर प्रदेशको भेला दाङमा हुन लागेको छ । पौष महिनाको दोश्रो साता दाङको तुलसिपुरमा हुने भेलामा १२ जिल्लाका २९ वटा जिल्ला तथा नगर उधोग...

भूपू गोर्खा सैनिकका समस्या प्रति सरकार गम्भीर

काठमाडौँ, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकमा समिति सभापति पवित्रा निरौला (खरेल)ले भूपू ब्रिटिस गोर्खाका समस्या गम्भीर...

प्राज्ञिकको मिसन साहसी अभियान भैरहवामा सम्पन्न

नारी सुरक्षा र सम्माानका लागि देशभर सञ्चालन भैरहेको मिसन साहसी अभियान अन्तर्गत विशेष प्रशिक्षण समारोह भैरहवामा सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल भैरहवा नगर इकाइ समितिद्वारा सञ्चालन गरिएको मिसन साहसी विशेष गरेर १३...

एन आई सी एशिया बैंकको शाखा विस्तार बढ्दै

काठमाडौं / एन आई सी एशिया बैंकले आफ्नो नया शाखा विस्तार गरेको छ । बैंकले सुनसरी स्थित इटहरी उप–महानगरपालिका ५ पचरुखीमा आफ्नो  नयाँ शाखा विस्तार गरेको हो । शाखाको एन आई सी एशिया बैंकका...

इतिहासकै ठुलो विमान दुर्घटना

आकाशमा उडिरहेको विमान दुर्घटना हुँदा किसानहरुको  खेतबारीमा आकाशबाट २४३ जनाको लाश मुसलधारे पानी बर्सिए जसरी खसेको थियो । स्कटल्याण्डमा भएको सो घटनामा  खेतबारीमा काम ११ जनाको ज्यान पनि गएको प्रहरीले जनाएको थियो । अनुसन्धानका अनुसार  जहाज...

कमेडीले भरिपूर्ण ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक

फिल्म ‘गरुड पुराण’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फरक पृष्ठभूमीका पुरुष पात्रको दौडधुप ट्रेलरमा देखाइएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिपूर्ण छ । ट्रेलरमा अभिनेता नाजिर हुसेन...

आयो निखिलको ‘भिलेन’ ट्रेलर (भिडियो)

नायक अभिनेता निखिल उप्रेतीको लिड रोल रहेको फिल्म ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति ट्रेलरमा देखाइएको छ । ट्रेलरमा उनलाई मधेशी अवतारमा देख्न सकिन्छ । उनको डबिङ...

निर्मला हत्याकाण्डमा आईजीपी खनालद्वारा कमजोरी भएको स्वीकार

काठमाडौं / निर्मला हत्याकाण्डमा निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा हतारमा नतिजा खोज्दा कमजोरी भएको स्वीकार गरेका छन् । खनालले...

विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ

ललितपुर / विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१५ लगनखेलमा ड्रोन क्यामेरा उडाउने ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय पदमबहादुर खड्का,...

RECENT POSTS

HOT NEWS