धर्मलाई मान्यता दिनेबारे प्रचण्डको यस्तो कडा अभिव्यक्ति
चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको र अब राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने जनाएका...
राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा
प्रदेश नम्बर–३ को राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा देखिएका छन् ।
समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएका कारण चालू आवको बजेटलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणका गतिविधि सन्चालनमा कुन क्षेत्रलाई कसरी प्राथमिकता...
विवाह मण्डपमै बेहुलीलाई कुटपिट
तेह्रथुम / विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी...
पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई सात वर्ष जेल
इस्लामावाद / पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई भ्रष्टाचार अभियोगमा सात वर्ष जेल सजाय सुनाइएको छ।
पाकिस्तानको भष्ट्राचार हेर्ने संस्था नेशनल अकाउन्टिबिलिटी ब्यूरोले आइतबार अल-अजिजिया स्टील मिल्स काण्डमा उनलाई दोषी ठहर गरेको हो।
यो भन्दा पहिले जुलाइ महिनामा...
श्रृंखलालाई ‘छक्का पञ्जा ४’ अफर, जवाफ यस्तो –
हिरोइनको रुपमा कहिल्यै नआउने उद्घोष गरिसकेकी २०१८ की मिस नेपाल विजेता श्रृंखला खतिवडालाई फिल्म अफर आएको छ । 'छक्का पञ्जा' सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृंखलालाई फिल्म अफर गरेकी छन् । उनले फिल्म 'छक्का पञ्जा...
गाडी हुइँक्याउँदै दयाहाङ, ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक
फिल्म ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई स्टारर रहेको उक्त फिल्ममा उनी ड्राइभरको भूमिकामा छन् । सार्वजनिक गरिएको गीतमा अभिनेता राई खुसी मुद्रामा कुहिरोको बाटोमा गाडी हुइँक्याउँदै...
भारत-पाकिस्तानको युद्धमा गोर्खालीको कथा ‘रुमालै छ चिनो’(ट्रेलर)
फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै नेपाली फिल्म ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक गरेको छ ।
भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा निर्माण गरिएको नेपाली फिल्म ‘रुमालै छ चिनो’...
राजपासँग प्रधानमन्त्री ओलीले मागे सात दिनको म्याद
काठमाडौं / सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि राजपासँग प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनको म्याद माग गरेका छन् । मंगलबार बिहान १० बजे प्रधानमन्त्रीले बालुवाटारमा भेटवार्ता गर्नका राजपाका नेताहरुलाई बोलाएका थिए ।
भेटवार्तामा...
क्रिसमस ट्रीको सुरू कसरी भयो भन्ने बारे इतिहास
अङ्ग्रेजी पढ्दा हामी नेपालीहरु सबैले ए फर एप्पल बी फर बल गरि पढेका हौं, यसै क्रममा x-Mas Tree पनि पढेका छौं । चित्रमा सिँङ्गरिएको सानो धुपीकोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात क्रिसमस-ट्री आजका...
राजपाले समर्थन फिर्ता लिने तयारी गरेपछि प्रधानमन्त्रीले बालुवाटार बोलाए
काठमाडौं / राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेतालाई भेटवार्ता गर्नका लागि बोलाएको छ । बिहान १० बजे प्रधानमन्त्रीले बालुवाटारमा भेटवार्ता गर्नका लागि बोलाएको राजपा महामन्त्री केशव...























