सालकको खपटा सहित पक्राउ

काठमाडौं / टोखा नगरपालिका-४ साईवावा चोकबाट नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २४ वर्षीय विकाश बुढाथोकीलाई दुर्लभ वन्यजन्तु सालकको खपटा १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिकामा केही व्यक्तिले दुर्लभ वन्यजन्तु...

‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन्?’ पुस्तक विमोचित

 काठमाडौं  / नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रिय कार्यालयद्धारा लिखित ‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन्?’ भन्ने पुस्तकको विमोचन गरिएको छ । सोमवार रिपोटर्स क्लब नेपालमा आयोजना गरिएको एक कार्यक्रमकाबीच सो पुस्तकको विमोचन...

विवाह प्रताव अस्वीकार गर्दा छुरा प्रहार

पर्सा / पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले विवाह प्रताव अस्वीकार गरेको रिसमा छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएकी छिन् । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको...

सवारी चलाउँदा मोवाइल प्रयोग गर्न नपाइने

एकपछि अर्को ठुला सवारी दुर्घटनाहरू बढ्दै गइरहेको बेला अब सवारी चालकले सवारी चलाउँदा मोवाइल प्रयोग गर्न नपाउने भएका छन्। दुर्घटना न्यूनीकरण गर्नका लागि प्रदेश ५ प्रहरीले कार्यालयले आफ्नो मातहतमा रहेका सबै जिल्लामा सवारी साधन चलाउँदा...

मेलम्चीको बाँकी काम सीएमसीले नै गर्ने

 काठमाडौं / गत सोमबारदेखि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पारेको इटालियन ठेकेदार कम्पनी सीएमसी पुन: काम गर्ने जनाएको छ । आइतबार राति मन्त्रालयमा भएको छलफल पछि सीएमसीले नै बाँकी रहेको काम सक्ने सहमति भएको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव...

डिक्कीमा राखेर २४ लाख नेपाली रुपैयाँ ल्याउने दुई भारतीय पक्राउ

काठमाडौं – विराटनगर रोडशेष चोकबाट भारतीय नम्बर प्लेटको गाडीको डिकीभित्र राखेर लाखौं नेपाली रुपैयाँ ल्याउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको विहार राज्य अररिया फारविसगन्ज...

सरकारमाथि आरोपै-आरोप थोपर्दै कांग्रेसको महासमिति बैठक समापन

काठमाडौं / सरकारमाथि आरोप थोपर्दै कांग्रेस महासमिति बैठक सकिएको छ । नौ दिन अघि सुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक समापन भएको हो । राष्ट्रिय र जनसरोकारका मुद्दा, संवैधानिक व्यवस्था, कानूनी व्यवस्थाका...

प्रचण्ड विरुद्ध फेसबुकमा जथाभावी लेख्ने पक्राउ

काठमाडाैं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् । दाहाल विरुद्ध फेसबुकमा जथाभावी लेखेको आरोपमा तरुण दलका पूर्व केन्द्रीय सदस्य...

पत्रकारको परिचयपत्र खोसेर हातपात गरेको घटना प्रति प्रेस युनियनकोआपत्ति

दाङ / नेपाल प्रेस युनियन दाङका सहसचिव शिवराज खनाल सहित कार्यसमिति सदस्य प्रीया स्मृति गजमेर र पत्रकार शिवु खनालमाथी प्रहरीले अभद्र व्यवहार गरेको घटना प्रति नेपाल प्रेस युनियन दाङले आपत्ति जनाएको छ । आज सोमवार...

शिक्षकमहासंघ खारेज गराएरै छाड्ने अस्थायी शिक्षकको उद्घोष

काठमाडौं / उत्पीडित शिक्षकको न्यायमा दलाली गरेको आरोप लगाउँदै पुनरुत्थानवादी शक्ति नेपाल आवद्ध अस्थायी शिक्षकहरुले शिक्षककर्मचारीका संघ, संगठन, युनियन, महासंघ खारेज गर्ने उद्घोष गरेका छन् । केही दिन अघि शिक्षक महासंघ, शिक्षक सेवा आयोगलगायत माथि...

RECENT POSTS

HOT NEWS