पत्रकारहरुको बैठक साततले गुफामा
सल्यान / पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको बैठक चाँदनि साततले गुफामा बस्ने भएको छ । छत्रेश्वरि गाउँपालिकाको लेखपोखरा स्थीत गुफामा मंगलबार (भोलि) महासंघको बैठक बस्न लागेको हो...
अनुसन्धानात्मक लेख लेख्दा शुरुवात कसरी गर्ने ?
प्रा.डा. मनप्रसाद वाग्ले, नेपालको शिक्षा क्षेत्रमा चिनिएको ब्यक्तित्व त हुन् नै उनले पछिल्लो समय प्रविधि मार्फत् सिकाइलाई विस्तार गर्ने अभियान शुरु गरेका छन् । यसको साधन भएको छ सामाजिक सञ्जाल फेसबुक । फेसबुक भन्नासाथ...
विद्यार्थीलाई व्याकरण सिकाउन मुक्तक !
काठमाडौं / कविताको लघुत्तम रुपका आधारमा परिचित पहिलो, दोस्रो र चौथौ अनुप्रासयुक्त र तेस्रो अनुप्रासमय, व्यक्ति भित्र रहेको कोमल मनका विचारहरुले उथल पुथल बनाउन सक्ने, मान्छेको प्रवृत्तिलाई क्षण भरमै परिवर्तनको दिशा तर्फ उन्मुख गराउन...
मधेश आन्दोलनका घाइतेलाई तीन लाख
सर्लाही / मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका कविलासी नगरपालिका–१ पिपरियाका रामनाथ रायका २२ वर्षीय छोरा गुडुकुमार रायलाई प्रदेश सरकारले तीन लाख रकम प्रदान गरेको छ ।
नोकैल्वामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री...
कत्रो घर बनाउन कति खर्च?
घर बनाउँदै हुनुहुन्छ भने एक पटक सोच्नुस! सबै सामान जोड्न र त्यसको निरिक्षण गरिरहन तपाईंको धेरै समय खर्च हुन्छ। कुनै निर्माण व्यवसायीलाई ठेक्का दिदाँ वा ज्यालादारीमा कामदार लगाउँदा घर सस्तो हुने हैन। महिनौँ समय...
आमाबाबुका लागि १० प्रतिशत रकम छुट्याउनैपर्ने कानुन बन्दै
काडमाडौं / तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ? अनि आमाबुवाको लालानपालनको दायित्वबाट पन्छिनुभएको त छैन? अब भने कानुनले नै तपार्इलाई जिम्मेवार बनाउँदै छ।
सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम...
भारतसहित चार देशमा राजदुत सिफारिस
काठमाडौ, कात्तिक २६, सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भारतसहित चार देशमा नयाँ राजदुत नियुक्त गरेको छ । सरकारले भारतका लागि निलाम्बर आचार्यलाई राजदुत नियुक्त गरेको छ । त्यस्तै मलेशियामा उदयराज पाण्डे, यूएईका लागि कृष्ण...
नाम र राजधानी तोक्न प्रदेश ३ मा ठूलो विवाद
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाले छठ सकिएलगत्तै प्रदेश १, ३ र ५ को नाम राख्ने तयारी गरेको छ । पार्टीका प्रदेश सभा सदस्यहरूबीच सहमति हुन नसक्दा प्रदेश १, ३ र ५...
उड्ने तयारीमा रहेको अरियाना एयरलाइन्सको विमानले अपहरणमा परेको सूचना दिएपछि
भारत / भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीमा रहेको एक विमानले अपहरणमा परेको सूचना प्रवाह गरेपछि शनिबार उक्त विमानस्थलमा हल्लीखल्ली मच्चियो ।
अरियाना एयरलाइन्सको विमान उड्ने तयारी गरिरहँदा अपहरणमा परेको सन्देश प्रवाह...
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह गर्दै रास्ट्र बैंक
काठमाडौंं / राष्ट्र बैंकले व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको...
























