आराम गर्दा मेरुदण्ड दुख्ने रोग के हो? लक्षण तथा उपचार

केही मानिसमा आराम गर्दा मेरुदण्ड दुख्ने तर काम वा हिँडडुल गर्दा कम हुने समस्या देखिन्छ। यसलाई ‘स्पोनडाइलो आर्थराइटिस’ अर्थात् बोलीचालीको भाषामा मेरुदण्डको बाथ भनिन्छ। यसलाई सामान्य रुपमा मेरुदण्डको रोगको रुपमा लिइए पनि यसले शरीरका...

बस पल्टिँदा २८ घाइते

बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३०...

पत्रकार महिलाहरुको फुटबल प्रतियोगिता

'पत्रकार महिला कोषकोलागि एक गोल' भन्ने मूल नारा सहित पत्रकार महिलाहरुले फुटबलको अभ्यास गर्दै छन् । नेपाल पत्रकार महासंघ, महिला समितिद्वारा यही २०७५ साउन १२ गते शनिबार फुटबल खेल प्रतियोगितिा हुने भएको हो। महासंघले यस खेलबाट संकलित...

प्रसाइलाई किन कारबाही भएन

कसैको गालीबेइज्जती गरे के हुन्छ ? कानुन भन्छ, ‘मुद्दा चल्छ र सजाय हुन्छ ।’ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसो गरे उसको पद नै जान्छ । जस्तो कि भर्खरै कानुनमन्त्री शेरबहादुर तामाङ राजीनामा दिन बाध्य भए । उनले एउटा...

पहिरोले प्रहरी पोष्ट पुर्दा सात बेपत्ता

रसुवा, १० साउन । गएरातिको वर्षासँगै आएको पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट सहित घरहरु पुर्दा ७ जना बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी...

दशैंमा पनि मेलम्चीको पानी असम्भव

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ । गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल...

कांग्रेस र विवेकशील साझाका कारण वार्ता असफल

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेको आरोप लगाएका छन् । अर्यालका अनुसार केसी र सरकार पक्षबीच सातबुँदे सहमति भएको थियो । वार्तापछि कांग्रेस नेता...

प्रधानमन्त्रीलाई हठ छाडेर बिनम्रता देखाउन डा. भट्टराईको आग्रह

बुटवल । परराष्ट्रबिद तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्टराईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् । आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा.गोविन्द केसीको माग जनताकै भएको उनले बताए । तत्कालिन कोइराला...

१० वर्षको अन्तरालमा चार हजार महिला कोरिया पुगे

१० वर्षको अन्तरालमा नेपालबाट करीब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । इपियस कोरियाको तथ्यांकअनुसार सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपियस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी...

अमेरिकी राजदुतले यस्तो भनिन गृहमन्त्री बादलसंग

अमेरिकाकी राजदूत अलाइन टेप्लिजले नेपालका लागि अमेरिकी नागरिकहरुबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरावलोकनका लागि नेपाल सरकारलाई ध्यानाकर्षण गराएकी छिन् । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग बुधबार शिष्टाचार भेट गरी राजदूत अलाइनले प्रवेशाज्ञा शुल्क पुनरावलोकनको जिज्ञासा राख्दै नेपालको...

RECENT POSTS

HOT NEWS