मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्यायाे
एजेन्सी । सोसल मिडिया प्लाटर्फम फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक प्रयोगकर्ताका लागि निकै महत्वपूर्ण फिचरको घोषणा गरेको छ ।
मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको हो । यो फिचर सुरु भएसँगै अब एकजना फेसबुक...
आईपीओ बिक्री नभएपछि फेरि निष्कासन गर्दै
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बिक्री नभएपछि उक्त सेयरसमेत थप गरेर सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई १८ असोज देखि प्रतिकित्ता १०० रुपैयाँ...
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी
काठमाडौं । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।
बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल...
इन्द्रजात्रा हेर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख ताइजुन काठमाडौंमा
काठमाडौं । काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ । चिनियाँ टोली सोमबार बेलुका काठमाडौं आइपुगेको हो ।
टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिङ्ग स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु
भक्तपुर, असोज ९ गते । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका घर भएका लक्षि शेर्पाको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई नगद २० हजार रूपैयाँ र सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका घर भएकी...
खुला कविता प्रतियोगिता हुने
काठमाडाैं । प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा खुला कविता प्रतियोगिता आयोजना हुने भएको छ ।
साे कविता सहभागी हुन चाहने इच्छुक युवा कविहरूलाई प्रतियोगी कविता प्रेषण गर्नुहुन यो सूचना...
अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनमा
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा ७ असोज गते एक कार्यक्रम आयोजना गरी समुद्घाटन गरेको छ।
सो कार्यक्रममा बैंकका प्रमुख...
१९ औं एसियाली खेलकुदकाे तेस्रो दिन पनि नेपालले पदक जित्न सकेन
काठमाडौं । १९ औं एसियाली खेलकुदमा नेपाल तेस्रो दिन पनि पदक विहीन रह्यो। प्रतियोगिताको तेस्रो दिन कुल २१ देशले पदक जित्दा नेपाली टिम भने पदक छेउछाउ पुग्कोन सकेको छैन्।
सोमबार नेपालका लागि पुरुष बक्सिङमा नेपालका...
तनहुँमा डेङ्गु सङ्क्रमणबाट ३ जनाको मृत्यु
दमौली (तनहुँ) । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास-१०...

























