वीरमा बिहान ८ बजेदेखि ओपिडी

काठमाडौं । वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन १ गतेदेखि वीर अस्पतालको ओपिडी सेवा...

भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा अपराधी : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट आफू अपराधी भएको बताएका छन्। आइतबार फेसबुकमा एक स्टाट्स लेख्दै उनले आजबाट आफू अपराधी भएको बताएका हुन्। उनले भारतीय सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आज सर्वोच्च अदालतबाट जारी भएको...

स्थानीय तहमा चालूभन्दा पूँजीगत बजेट बढी

काठमाडौं । संघीय सरकारले पूँजीगतको तुलनामा चालू शीर्षकमा अत्यधिक बजेट छुट्ट्याइरहेका बेला स्थानीय तहले त्यसविपरीत बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ का लागि स्थानीय तहले ल्याएको बजेटमा धेरैजसोले चालूभन्दा पूँजीगत...

आजदेखि साउने सोमबारको व्रत सुरु

काठमाडौं। चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख...

प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेश कुमार भट्टराई

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् ।  नेपाल बीमा प्राधिकरणले स्वीकृतिअनुसार उनी सीईओमा नियुक्त भएका हुन् । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ...

बजारमा दोहोरो अंकको सेयर वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार २८.३८ अंकले बढेको बजार २०७७.७६ विन्दुमा पुगेको छ । यो १.३८ प्रतिशतको वृद्धि हो । आइतबार होटल तथा पर्यटनमा...

पर्यटकलाई आकर्षित गर्दै लम्जुङको गाईखुरे झरना

लमजुङ ।  झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । ८० मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको...

सृष्टि महर्जनले ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि जितिन्

काठमाडौं । यूएईको दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उपाधिसहित यी २२ वर्षीया सुन्दरीले ‘मिस...

सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लुटपाटमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश...

रास्वपाले सरकारको नेतृत्व गर्न पाए पाँच वर्ष भित्रमा नभएको विकास गरेर देखाउने

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डिपी अर्याल ले रास्वपाले सरकारको नेतृत्व गर्न पाए पाँच वर्ष भित्रमा २०४६ साल पछि नेपालमा नभएको विकास गरेर देखाउने बताउनु भएको छ...

RECENT POSTS

HOT NEWS