दाङमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु

दाङ  । तुलसीपुर उपमहानगरपालिका १ धनुबासमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ । शनिबार बेलुकी बाटोमा हिँड्दै गर्दा आएको पहिरोले पुरेर स्थानीय ६५ वर्षीय बलिराम खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी...

दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण

चितवन ।चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको हो । नगरपालिकाले नगरभित्रका सात दुग्ध...

जलवायु परिवर्तनका कारण रसुवामा डेंगीको बिरामी भेटिए

रसुवा । डेंगी सार्ने लामखुट्टे बिहान सूर्योदयभन्दा अगाडि र साँझ सूर्यास्तभन्दा पछाडि थोरै समय सक्रिय रहने गर्छ। रसुवाको उत्तरी भूभागमा समेत एक जना डेंगीका बिरामी फेला परेका छन्। ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार...

चालू आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार

काठमाडाैं ।  चालू आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ। नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रु‍.दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ। अघिल्लो...

प्रमुख तीन दलका नेता सोमबार पनि छलफलमा जुट्ने

काठमाडौं । संसदमा जारी अवरोध हटाउन प्रमुख तीन दलका नेता सोमबार पनि छलफलमा जुट्ने भएका छन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति भाँडिर सदनको...

स्पेनका दिग्गज फूटबलर लुइस सुआरेज मिरामोन्तेसको निधन

काठमाडाैं ।  दुई वटा च्याम्पियन्स लिग, दुई वटा इन्टरकन्टिनेन्टल कप, एउटा यूरो कप र एउटा बलोन डी ओर जितेका लुइस सुआरेज मिरामोन्तेस कुनै समय विश्वकै महँगा खेलाडी पनि थिए। स्पेनका दिग्गज फूटबलर लुइस सुआरेज मिरामोन्तेसको...

२५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा देवर पक्राउ

नवलपरासी (पश्चिम) । रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराकाे हत्या गरेको...

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप जुलाई...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । ललितपुर, बाग्मती गाउँपालिका-६ आश्राङ बस्ने २१ वर्षीय सबिन विकको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । गोदावारी नगरपालिका-११ प्याङगाउ चौरमा बा.४ ख २९४३ नम्बरको गाडीमा फलामको डण्डी लोड गर्ने क्रममा विजुलीको मेन...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बुलाई आइतबार राति प्रहरीले पकराउ गरेको छ । लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर...

RECENT POSTS

HOT NEWS