उपयोग नभएका काठबाट जनावरको आकृति बनाउँदै कलाकार

ललितपुर । ललितपुर सदर चिडियाखाना जावलाखेलमा उपयोग नभएका काठबाट पशुपन्छी तथा जनावरको आकृति बनाउने भएकाे छ । देशका विभिन्न क्षेत्रका कलाकारहरुद्वारा काठहरुमा कलाको माध्यमबाट ‘सेभ द एनिमल्स’ नामक सन्देश दिने उद्देश्यले कला प्रस्तुत गरिने भएकाे...

विद्युतीय चुरोटको युवापुस्तामा बढ्दो लत, चुरोटको ल्याब परीक्षण गर्नुपर्ने विज्ञको सुझाव

काठमाडौं ।पछिल्लो समय विलासिताका सामानको रूपमा मानिने विद्युतीय चुरोटको प्रयोग युवापुस्तामा बढ्दै गएको छ । स्वास्थ्यलाई ख्याल नै नगरी प्रयोग गर्न थालेसँगै नेपालमा विद्युतीय चुरोटको आयात ह्वात्तै बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउन सरकारसँग माग

काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउन सरकारसँग माग गरेका छन्। आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने प्रस्ताव गरिएको छ। निर्वाचन आयोगले पनि सरकारको यो...

प्रवासी नेपालीलाई सरकारले फेरि ढाँट्याे

काठमाडौं ।राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रवासी नेपालीलाई सरकारले फेरि ढाँटेको बताएका छन्। बुधबार बजेटमाथिको छलफलमा बोल्ने क्रममा केसीले मताधिकार दिने भनेको तर त्यसका लागि बजेटको व्यवस्था नगरेर प्रवासी नेपालीलाई सरकारले फेरि ढाँटेको बताएका हुन्। 'हरेक...

बिजुली गाडीको कर बढ्ने सूचना बजेट आउनु पहिले नचुहाएको प्रष्टीकरण : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीको कर बढ्ने सूचना आफूले नचुहाएको दाबी गरेका छन् । मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै अर्थमन्त्री महतले कर बढ्ने सूचना बजेट आउनु पहिले कतैपनि नचुहाएको प्रष्टीकरण दिए...

मधेश सरकारले कक्षा १२ पढ्ने छात्रालाई निःशुल्क ल्यापटप दिने

काठमाडौं । मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत सबै छात्राहरूलाई निःशुल्क ल्यापटप दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले छात्राहरूलाई ल्यापटप उपलब्ध गराउने...

एन्फाले महिला विश्वकप फुटबलको टिकट भागबण्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने महिला विश्वकप फुटबलको टिकट भागबण्डा गरेको छ । फिफाले एन्फाले महिला विश्वकपको अष्ट्रेलियामा हुने खेलका १२५ वटा र न्युजिल्याण्डका १०५ गरी कुल २३० वटा...

२ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार

काठमाडौं । नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दूमा आएको छ । यस दिन २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । नेप्से सूचक सकारात्मक भएपछि खरिदबिक्री रकममा पनि वृद्धि भएको...

पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का यूरोप भ्रमणमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का यूरोप भ्रमणमा हुनुहुन्छ। भ्रमणका क्रममा पूर्व मन्त्री तथा संघीय सांसद डा. खड्काले पोल्याण्डको राष्ट्रिय सभा ‘सिनेट’ का अध्यक्ष डा. तोमास ग्रोश्की तथा...

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

काठमाडौं । सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको...

RECENT POSTS

HOT NEWS