६४ लाख नेपाली स्वदेश फर्किंदा देशको हालत कस्तो होला ?

 –निमकान्त पाण्डे हाम्रो देशका राजनीतिक दलका नेताहरु सत्ताको झगडामा ब्यस्त भैरहेका बेला संसारका देशहरुका शासकहरु भने कोरोना भाईरसको संक्रमणबाट आफ्ना देशका जनतालाई कसरी बचाउने भन्ने योजना बनाउनमै तल्लिन भैरहेका समाचारहरु आउने क्रम जारी छ ।...

कोरोनाको प्रभावले ल्याउन सक्ने परिणाम

- कृष्ण बेलवासे देशमा  कोरोना संक्रमणको संत्रास बढ्दो छ । यो संत्रासका बहु-आयामिक असरहरु देखापर्दै छन् । पहिलो कुरा,यदि केही गरी यसले महामारीको रुप लिन पुग्यो भने चीन, स्पेन र ईटालीमा जस्तै धेरैको ज्यान जानसक्छ...

अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परे तपाईंहरुको हविगत के होला ?

 प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका नाममा खुला पत्र ■ आरके त्रिपाठी, लण्डन विषय प्रवेश गर्नुभन्दा पहिले नेपालमा घटेका दुई घटना वा प्रवृत्तिलाई म उदाहरणका रुपमा प्रस्तुत गर्न चाहन्छु । घटना–१ :  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल...

भारतबाट आफ्नो घर फर्किन खोज्नु महाअपराध भो ?

- पबित्रा तिमिल्सिना (समाजवादी केन्द्रिय सदस्य) छिमेकी मुलुक  चीनमा तीन महिना पहिले नै कोरोना भाइरस  फैलिरहेको थियो । कोरोना भाइरस (कोभिड १९)लाई नजर अन्दाज गरेर नेपाल सरकारले भ्रमण वर्ष २०२०  घोषणा गरेको थियो जुन सरकारले...

कोरोना भाइरसको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार

- राकेश कुमार शर्मा ( स्वतन्त्र नेपाली नागरिक) कोरोना भाइरसको भयले आत्मबल कमजोर नबनाउन र धैर्य धारण गर्न सबैमा विनम्र अनुरोध गर्दछु। कोरोना भाइरसको महामारी भएको बेला मैले यस्तो कुरा गर्नु हुँदैन भन्ने मलाई थाहा छ...

लकडाउनले अर्थतन्त्र डामाडोल छ, जनता भोकभोकै, सरकार सत्ता लुछाचुडीमा बेस्त

-के के बिष्ट कोरोनाले देश आक्रान्त भएको छ । विश्वका राजनेताहरु विश्वका प्रमुख राष्ट्रहरु र विश्वका सबै देशहरु प्राय कोरोनाबाट आफुलाई सुरक्षित राख्ने कसरी यो कोरोनाबाट बिग्रेको अर्थतन्त्र लाई सुचारु गर्ने भनेर आफ्नो देशको लागि...

विवादित अध्यादेशको सकारात्मक योगदान बन्यो नयाँ राजनीतिक शक्तिको उदय

- प्रीति रमण अध्यादेश प्रकरणले २ दिनसम्म देशको राजनीतिलाई निकै तरल र तरंगित बनाई दिएको थियो । बिभिन्न अनुमानहरुका बीच अब भने डबल नेकपाभित्रको सत्ता झगडाले नयाँ चरण प्रवेश गरेको छ ।  यो पार्टी अब...

धनमात्र भएर हुँदैन मन पनि चाहिन्छ, मनवताको नाताले पनि ठूलो सहयोग पुग्ने थियो :...

नेपाल यतिबेला विश्वका अरु देशजस्तै कोरोना महामारीको चपेटा छ । यसअघि पनि भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना नेपालले गरिसकेको छ । तर त्यो नेपालको मात्र समस्या थियो । भुकम्पले नेपालमा क्षति पुर्याएपनि अहिलेको...

मुलुक हाँक्न नेपालमा राजनीतिक दलहरुका नेताहरू असफल !

- राकेश कुमार शर्मा ( स्वतन्त्र नेपाली नागरिक) नेपालमा राजनीतिक दलहरुका नेताहरू असफल कोरोना भाइरसको महामारीमा मुलुकको हित भन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थ रहेको छ । पुष्प कमल दाहाल र विगतमा कांग्रेसले...

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं !

बाबुराम भट्टराई - यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू (कुनै शास्त्रमा महादेव स्वयम्) को टाउकोमा हात राख्न...

RECENT POSTS

HOT NEWS