शहीद आज बाँचेका भए सायद संघर्षको अग्रमोर्चामा हुन्थे
- निशा तामाङ
आज शहीद दिवसको दिन परेछ । आजको दिन शहीदहरूकै बारेमा लेख्न मन लाग्यो । जबदेखि राजनीतिबारेमा चासो गर्न थालें तबदेखि शहीद भनेको के हो भन्ने प्रश्नको उत्तर पनि पाउँन थाले मैले ।...
प्रधानन्यायाधीशको सकारात्मक कार्यशैली टिकाउ हुन सक्ला ?
कृष्ण बेलवासे
नयाँ प्रधानन्यायाधीशको नियुक्तिसँगै न्यायिक क्षेत्रमा नयां पहल शुरु हुन लागेको जस्तो देखिन्छ । यसको संकेत केही अहम् मुद्दामा सर्वोच्चको एकल न्यायाधीशको बेन्चबाट भएका आदेशहरू बदर हुने र उच्च अदालतका मुख्य एवं अन्य केही...
कम्युनिष्ट सरकारले भ्रष्टाचार नरोके अरु कसले पो रोक्ला र ?
-राज्यलक्ष्मी शाक्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमतको सरकार बनेपछि नेपालको निजामति कर्मचारी क्षेत्रमा व्याप्त भ्रष्टाचार नियन्त्रण हुने आशा जनताले गरेका थिए । तर सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रयास गरेको पाइएन । तल्लो तहका कर्मचारीहरूलाई अख्तियारले...
कम्युनिष्ट नेताहरूको सरकारमा सामन्तका अवतार जस्तै बनेका छन् बैंकहरू !
नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेपछि नेपाली जनताले अब नेपालमा गरिब जनताका दिन आए भनेर खुशीयाली मनाएका थिए । कम्युनिष्ट सरकार भनेको पक्कै पनि गरिब जनताको हितमा काम गर्ने सरकार हुनुपर्छ भन्ने आम जनताको...
भ्रष्टाचारीको सुरक्षामा ओली सरकार
-हुकुमबहादुर सिंह
वाइडबडी बिमानखरिद प्रकरणमा ओली सरकारसित साझेदारीमा नेपाली कांग्रेस पनि भ्रष्टाचारीकै पंक्तिमा उभिन पुगेको छ । यसरी सरकार र संसदीय व्यवस्थामा महत्वपूर्ण मानिने प्रतिपक्ष पनि भ्रष्टाचारीकै पंक्तिमा लामबद्ध भएपछि अब नेपालको भ्रष्टाचारविरुद्धको आन्दोलनको नेतृत्व...
सरकार वा डा. केसी जसले हारे पनि परिणाममा पराजित हुने सरकार नै हो
- चन्द्रप्रकाश बानियाँ
‘निर्धाको बल घुर्की’ भनिन्छ । नागरिक सर्वोच्चता त भन्नका लागि मात्र हो, ‘जसको लाठी उसको भैंसी’ भनेजस्तो व्यवहारमा भने सरकारका अगाडि नागरिक सधै निरिह सावित हुन्छ । नत्र भने जनताको पक्षमा नीतिनियम...
विदेशमा धन लुकाउनेमा बिनोद चौधरीको नाम किन आएन ?
–निमकान्त पाण्डे
फोब्र्सको विश्व अर्बपति सूचीमा नाम पार्न सफल भएका नेपाली उद्यमी विनोद चोधरी आफूलाई नेपालको एक नम्बर धनाढ्य पनि दाबी गर्ने हैसियतमा छन् । उनीसँग जे जति सम्पत्ति छ, त्यो हिसाबले उनको दाबी ठीक...
कम्युनिस्ट नामको बिल्ला झुन्ड्याएर वास्तविक कम्युनिस्टलाई लज्जित नपार !
- नरेन्द्रजंग पिटर
गत वर्ष भारतमा ‘नट इन माइ नेम’ नामक एउटा स्वस्फुर्त आन्दोलन चल्यो। धर्मका नाममा विवेकहीन भीडविरुद्धको सो आन्दोलन ‘जे गर, तर मेरो नाममा हैन’ भन्दै प्रबुद्ध समाज सडकमा उत्रियो। नेपाली जनमत वामढल्को...
सरकार र बुद्धिजीवीहरूमा एनजीओकरणको दुस्प्रभाव
- हुकुमबहादुर सिंह
अहिलेको ओली–दाहाल सरकार पूर्ण रूपमा कम्युनिस्ट सारमा दलाल पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने सरकार हो । दलाल पुँजीपतिवर्ग भनेको जसले कुनै पनि उपयोगी वस्तु उत्पादन गर्दैन, तर दाता राष्ट्रहरूका लागि उपयोगी सेवा प्रदान गराउँछ...
सवारी चालक र यात्रुलाई जेब्रा क्रसिङको महत्व बुझाउन जरुरी
- निशा तामाङ
संसारका विकसित देशहरूको भ्रमण गरेर नेपाल फर्किनेहरूलाई काठमाडौं शहर वास्तवमै दिक्क लाग्दो हुन्छ । आकाशमा उड्दासम्म काठमाडौं उपत्यकाको दृश्य अन्यत्र मुलुकहरूको आकाशबाट भन्दा कति हो कति गुणा सुन्दर देखिन्छ । तर काठमाडौं...






















