हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा
अबुदाबी/संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले...
‘मिसन साहसी’को मिसन सबै महिलालाई जरुरी , पुरुष सचेतना प्रशिक्षण तर्फ पनि आवश्यक
- निशा तामाङ
समाजमा महिला विरुद्ध हुने हिंसा र विभेद सर्वत्र चिन्ताको विषय भएको पाइन्छ । महिला विरुद्ध हुने क्रियाकलापबाट बचाउन महिलाहरूलाई सजग र सक्षम बनाउनु पर्ने आवाज पनि सर्वत्र उठिरहेको छ । म स्वयम्...
राधा चौधरीहरूले रेणु दाहालहरूका विरुद्ध हतियार बोक्ने दिनहरू आउँदै
- राज्यलक्ष्मी शाक्य
देशमा नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार बनेको अवस्था छ । तर, आम सर्वसाधारण जनता यो सरकारप्रति निराश बनिरहेका छन् । अहिले जताततै अर्काे नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) तर्फ जनआकर्षण बढिरहेको...
कांग्रेसको आन्दोलन सरकारविरुद्धको प्रदर्शन हो ?
-चन्द्रप्रकाश बानियाँ
पञ्चायतकालका तीनदशक एकोहोरो जिन्दावादको शंखनाद सुनेरै नेपालहरूको समय बित्यो । वामपन्थीहरू कोठाभित्र सीमित रहे । कांग्रेसहरूको तुजुक प्रवासमै पोखियो । ३६ सालमा काठमाडौंमा अलिकता ‘मुर्दावाद’को कर्णमधुर नाद सुनियो । तर त्यो पनि जनमत...
भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको सवाल र गोबिन्द केसीको अनसनको अन्त्य
-हुकुमबहादुर सिंह
बितेको हप्तामा नेपालमा दुई प्रमुख घटनाहरू घटे प्रथम भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको सवालसित जोडिएको प्रचण्डको बक्तब्य र दोस्रो गोबिन्द केसीको आमरण अनसनको मृत्युको घोषणा । भेनेजुएलाको आन्तरिक मामिलामाथि अमेरिकी हस्तक्षेपका बारेका टिकाटिप्पणी र प्रतिक्रियाहरू...
कम्युनिस्ट हैन बुर्जुवाजस्तो सरकारको कार्यशैली
–निमकान्त पाण्डे
कम्युनिस्ट र गैरकम्युनिस्टकाबीचमा सबैभन्दा ठूलो फरक भनेकै नैतिकता, विचारधारा र आदर्श हो । संसारभर कम्युनिस्टहरूप्रति सम्मान र समर्थन मिल्ने एउटै कारण हो कम्युनिस्टहरू नैतिकवान हुन्छन्, विचारप्रति प्रतिबद्ध हुन्छन् र आर्दशबाट विमुख हुन सक्दैनन्...
अब त भन्न सकिएला ? – संसद नै भ्रष्टाचारको केन्द्र !
- हुकुमबहादुर सिंह
अहिले नेपालको संसदमा डब्बल नेकपा सरकारमा र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षामा छ । तर भ्रष्टाचारको सन्दर्भमा दुवै (सरकार र प्रतिपक्ष) साझेदारी गर्दैछन् । नेपाली कांग्रेस पनि विगतमा जस्तै अहिले पनि भ्रष्टाचारीकै पंक्तिमा...
संसदीय अभ्यासका दृष्टिले सरकार र प्रतिपक्ष दुवै असफल सावित
-चन्द्रप्रकाश बानियाँ
संसद भनेको सत्तापक्ष र प्रतिपक्षबीच कुस्ती खेल्ने अखाडा होइन । सत्तापक्षले प्रस्तुत गर्ने प्रस्ताव, विधेयक र कार्यक्रमहरू असल होउन वा खराब, देशघाति होउन वा जनताको हितमा प्रतिपक्षले एकोहोरो विरोध गर्नेैपर्छ भन्ने मान्यता नेपालका...
शहीदहरूका सपना यस्तै थिए त राष्ट्रपति महोदया !
- राज्यलक्ष्मी शाक्य
शहीद दिवसका उपलक्ष्यमा शहीदहरूका नाममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर प्रधानमन्त्रीसम्मले शहीदहरूको योगदानबारेमा चर्चा गरेको यसपटक पनि पढ्न पाइयो । सत्तामा पुगेका व्यक्तिहरूबाट शहीदहरूका योगदानबारे चर्चा गर्नुभन्दा शहीदहरूले जे जस्तो प्राप्तिका निम्ति आन्दोलनमा...
ओली सरकारप्रति शंका गर्नुपर्ने कारणहरु धेरै छन् , के यसरी देश आत्मनिर्भर बन्न सक्छ...
–निमकान्त पाण्डे
नेपालको इतिहासमै पहिलो पटक कुनै किसिमको हस्तक्षेप मुक्त दुईतिहाइको सरकार (वि.सं. २०१५ को कांग्रेस नेतृत्वमा पनि दुईतिहाइ त थियो तर त्यो सरकार राजाको नियन्त्रणमा परेकाले) बनेको छ । ठूलो जनअपेक्षा बोकेको सरकारले जनताका...





















