सिंहदरबारको अधिकार होइन भ्रष्टाचार स¥यो गाउँमा

राज्यलक्ष्मी शाक्य लगभग २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि डेढ वर्ष पूरा भइसकेको छ । देशका ७ सय ४४ स्थानमा भएको निर्वाचनले सिंहदरबारको अधिकार अब जनताको घरगाउँमा पुगेको चर्चा गरिएको थियो । स्थानीय...

नेताहरू जनताको पक्षमा किन हुन सकेनन् ?

 निशा तामाङ देशमा तीन तहको निर्वाचन सम्पन्न भएर पनि नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेको आधा वर्ष पूरा भइसकेको छ । अधिकांश समय शहर र राजधानीमा रहने नेताहरू अहिले भने गाउँगाउँमा पनि विस्तार भएका...

प्रधानमन्त्रीका अरिङ्गालहरुले ताण्डव नृत्य कहिले सुरु गर्लान् कुन्नी ?

 चन्द्रप्रकाश बानियाँ नेताको हैकम र कार्यकर्ताको ‘गुलामी’ भनुँ अथवा नेताको डाँकोका अगाडि कार्यकर्ताको हैसियत ‘रुझेको बिरालोजस्तो’ भन्न मिल्ने विचित्रको दृश्य यसै हप्ता राजधानीमा देखियो । एउटा पार्टीकार्यक्रममा प्रधानमन्त्रीले मातहतका नेता कार्यकर्ताहरूलाई ‘अरिङ्गालको जत्तिको बुद्धि...

नेताहरुलाई नेपालको भूभाग किन माया लाग्दैन ?

 प्रा.डा. गोपाल शिवाकोटी नेपालको परराष्ट्रमन्त्रालय र भारतको राजदूतावासमा काम गरेका कूटनीतिज्ञ प्रद्युम्नविक्रम शाह समेतले कालापानी क्षेत्रबाट भारतीय सेना नहट्ने र सो भूमि पनि फिर्ता नगर्नेमा भारतले अभिब्यक्ति दिएपछि कालापानी क्षेत्र भारतले कब्जा गर्न खोजेको...

माओवादी आन्दोलनका विरुद्ध खतराको संकेत

हुकुमबहादुर सिंह २०५२ साल फागुन १ गतेदेखि चलेको माओवादी जनयुद्धका एक जना नेता बाबुराम भट्टराई अहिले विश्वको साम्राज्यवादी देश अमेरिकाबाट विकासको मोडल सिक्ने भन्दै भ्रमणमा छन् । नेपालको लागि विकासको मोडल के हुन सक्छ भनेर...

​सरकारको उल्टो यात्रा

-निमकान्त पाण्डे हाम्रो देश यतिबेला ‘सुखी नेपाली, समृद्ध नेपाल’को चौतर्फी विकासको अभियानमा अग्रसर भइसकेको हुनुपर्दथ्यो, तर दुर्भाग्य नै हो त्यसको ठीकविपरीत देशमा अनेकौं घटनाहरु घटिरहेका छन् । जुन घटनाहरुप्रति प्रधानमन्त्री केपी शर्मा ओली बेखबरजस्तै बनेका...

निर्मला पन्तको हत्यारालाई सरकारबाट संरक्षण भएको देउवाको आरोप

काठमाडौं । साउन १० गते बलात्कार गरी हत्या गरिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई तत्काल कारवाही गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माग गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले पन्तका हत्यारालाई सरकारबाट नै संरक्षण...

नेताहरूलाई जेल हाल्दै वार्ताको नौटंकी किन ?

–निमकान्त पाण्डे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशमा सशस्त्र युद्धको घोषणा नगरे पनि माक्र्सवाद–लेनिनवादकै जगमा टेकेर नेपालका वामपन्थी समर्थक मतदाताहरूको मत पाएर बहुमतको सरकार निर्माण गरेको अर्काे कम्युनिष्ट पार्टीले एक किसिमको युद्धको वातावरण विकसित गराइरहेको...

तीजको भड्किलोपन सुधार्न महिलाहरु आफै लाग्ने कि ?

राज्यलक्ष्मी शाक्य नेपाली नारीहरूको महान् चाड हरितालिका तीज हिजोमात्र सम्पन्न भएको छ । अस्ति दर खाएर हिजोका लागि व्रत बस्न महिलाहरू तयार भए । हरितालिका तीज धार्मिक मान्यता बोकको चाड हो । यस चाडलाई विशेषगरी...

नारी नागरिक हुन् वा अरु कुनै छुट्टै परिचय चाहिएला ?

 निशा तामाङ म आफू पनि महिला अर्थात् नारी हुनुको कारण मलाई नागरिक हुँ वा होइन भन्ने प्रश्न कहिलेकाहीँ मनभित्रैबाट उठ्ने गर्छ । फेरि सोच्छु महिला र पुरुष समान नै त हुन् । समान हुन्...

RECENT POSTS

HOT NEWS